412 परमेश्‍वरमा हल्का रूपले विश्‍वास गर्नुको अन्त्य के हुन्छ

पद १

परमेश्‍वरमा विश्‍वास गर्ने सफलता मानिसको कार्यद्वारा पाइन्छ।

जब असफल हुन्छन्, यो पनि कार्य कै कारण हुन्छ।

उहाँमा विश्‍वास गर्नु भन्दा धेरै कठिन र

कष्टदायी कुरा प्राप्त गर्न जे पनि गर्छौ।


पूर्व कोरस १

र गल्ती नहोस् भनी यसलाई गम्भीर रूपमा लिन्छौ।

आफ्ना जीवनमा यस्ता प्रकारका प्रयास लगाउँछौ।


कोरस

आफू वफादार भएका कुराका लागि जे पनि गर्नेछौ,

तर उहाँमाथिको विश्‍वासको लागि सो गर्नेछैनौ।

इमानदार हृदय नहुनेहरू विश्‍वासमा असफल छन्।

के तिमीहरू माझ असफल हुने धेरै छैनन्?


पद २

आफ्नालाई धोका दिँदैनथ्यौ तर उहाँको देहलाई धोका दिन्थ्यौ।

तिमीहरू जिउने सिद्धान्त यिनै हुन्।

तिमीहरूलाई चाहिने सत्यता, जीवन, आत्म-आचरणका नियम,

उहाँको कष्टदायी काम होइन, बरू देहमा जे छ त्यो हो।


पूर्व कोरस २

उहाँका कामलाई उपेक्षा गर्छौ, उहाँका वचन सुन्दैनौ।

विश्‍वासलाई कति हल्का रूपमा लिन्छौ भनी उहाँ देख्नुहुन्छ।


कोरस

आफू वफादार भएका कुराका लागि जे पनि गर्नेछौ,

तर उहाँमाथिको विश्‍वासको लागि सो गर्नेछैनौ।

इमानदार हृदय नहुनेहरू विश्‍वासमा असफल छन्।

के तिमीहरू माझ असफल हुने धेरै छैनन्?


पद ३

उहाँ आशा गर्नुहुन्छ कि गन्तव्यको खातिर साँच्चै प्रयास गर,

यद्यपि छली नहोऊ, नत्र उहाँ

तिमीहरूसँग दुःखी हुनुहुनेछ।

र त्यसले कहाँ डोर्याउँछ? के आफैलाई मूर्ख बनाइरहेका छैनौ?


ब्रिज

गन्तव्यबारे सोच्ने तर त्यसलाई बिगार्नेहरू

सबभन्दा मुक्ति दिइन नसकिनेहरू हुन्।

चिढिए र क्रोधित भएपनि, त्यसलाई कसले दया गर्ला?

विपत्तिमा नपर र तिम्रो गन्तव्य राम्रो होस् भनी उहाँ आशा गर्नुहुन्छ।


कोरस

आफू वफादार भएका कुराका लागि जे पनि गर्नेछौ,

तर उहाँमाथिको विश्‍वासको लागि सो गर्नेछैनौ।

इमानदार हृदय नहुनेहरू विश्‍वासमा असफल छन्।

के तिमीहरू माझ असफल हुने धेरै छैनन्?


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “गन्तव्यको सम्‍बन्धमा” बाट परिमार्जित

अघिल्लो: 411 परमेश्‍वरमा विश्‍वास गर्नु तर सत्य स्वीकार नगर्नु भनेको गैर-विश्‍वासी हुनु हो

अर्को: 414 किन मानिसहरू आफ्नो विश्‍वासमा असफल हुन्छन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्