191 परमेश्‍वरका दुई देहधारण एउटै स्रोतबाट आउनुभयो

शुरुवात

येशूले देहमा परमेश्‍वरको कामको

एक भाग गर्नुभयो,

मानिसलाई छुटकारा दिनुभयो,

पूरै प्राप्त गर्नुभएन।


पद १

त्यसैले फेरि देहधारी हुनुभयो।

यो चरण सामान्य देहमा गरिन्छ।

सामान्य मानिस बन्नुभएको छ,

मानिसको रूपमा काम गर्दै हुनुहुन्छ।

मानिसले साधारण व्यक्ति देख्छन्,

जसले स्वर्गको भाषा बोल्न सक्नुहुन्छ,

जसले चमत्कार देखाउनुहुन्न, न त मण्डलीमा

धर्मको भित्री तथ्य खुलासा गर्नुहुन्छ।


कोरस

दुई देहधारणको काम फरक भए पनि,

उहाँहरूको सार र कामको स्रोत एउटै हो।

कामका दुई फरक चरण गर्नुहुन्छ,

फरक युगमा उत्पन्न हुनुहुन्छ।

जे भए पनि, परमेश्‍वरका देहधारी देहहरूको

उत्पत्ति र सार एउटै हो।

यो सत्य नकार्न र यसको अर्थ

लाग्दैन भन्न कोही सक्तैन।


पद २

कामका तीन चरण दौरान,

उहाँ दुई पटक देहधारी हुनुभएको छ।

दुवैले नयाँ युग र काम सुरु गर्नुहुन्छ,

र एक अर्काका पूरक हुनुहुन्छ।

मानिसका आँखा वा मनले दुवै देहको स्रोत

एउटै हो भन्न असम्भव छ।

तर सारमा उस्तै हुनुहुन्छ,

कारण काम एउटै आत्माको स्रोतबाट आउँछ।


कोरस

दुई देहधारणको काम फरक भए पनि,

उहाँहरूको सार र कामको स्रोत एउटै हो।

कामका दुई फरक चरण गर्नुहुन्छ,

फरक युगमा उत्पन्न हुनुहुन्छ।

जे भए पनि, परमेश्‍वरका देहधारी देहहरूको

उत्पत्ति र सार एउटै हो।

यो सत्य नकार्न र यसको अर्थ

लाग्दैन भन्न कोही सक्तैन।


ब्रिज

दुई देहको स्रोत, एउटै हो-होइन भनी,

युग, जन्मस्थान वा अरू कुनै कारकले मूल्याङ्कन गर्न मिल्दैन,

तर व्यक्त गर्नुहुने इश्‍वरीय कामले मिल्छ।


कोरस

दुई देहधारणको काम फरक भए पनि,

उहाँहरूको सार र कामको स्रोत एउटै हो।

कामका दुई फरक चरण गर्नुहुन्छ,

फरक युगमा उत्पन्न हुनुहुन्छ।

जे भए पनि, परमेश्‍वरका देहधारी देहहरूको

उत्पत्ति र सार एउटै हो।

यो सत्य नकार्न र यसको अर्थ

लाग्दैन भन्न कोही सक्तैन।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरद्वारा बास गरिएको देहको सार” बाट परिमार्जित

अघिल्लो: 190 के तिमीलाई परमेश्‍वरको काम थाहा छ?

अर्को: 192 परमेश्‍वरका दुवै देहधारणले उहाँको प्रतिनिधित्व गर्न सक्छन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्