686 परमेश्‍वरको मुक्ति प्राप्त गर्नेहरू मात्र जीवित मानिस हुन्

पद १

अन्धकारको प्रभावमा हुनेहरू सबै

शैतानको काबूमा, मृत्युमा जिउँछन्।

परमेश्‍वरको मुक्ति र न्याय बिना,

मृत्युको पकडबाट उम्केर जिउन सक्तैनन्।

यी मृत व्यक्तिहरू गवाही दिन, उहाँबाट

प्रयोग गरिन वा राज्यमा पस्न सक्तैनन्।

उहाँ जीवितहरूको मात्र काम र गवाही चाहनुहुन्छ।

“मृत” ले उहाँको विरुद्धमा विद्रोह गर्छन्,

आत्मामा बोधो, उहाँका वचन बुझ्न असक्षम,

सत्यता अभ्यास नगर्ने, उहाँप्रति अवफादार।

शैतानमुनि शोषित भई जिउँछन्।


कोरस

जीवित प्राणी बन्न, उहाँद्वारा स्वीकारिन

र गवाही दिन चाहनेहरू, उहाँको

न्यायमा समर्पित हुनैपर्छ, उहाँद्वारा काट-छाँट गरिनैपर्छ।

अनि मात्र सत्यता अभ्यास गर्नेछन्,

अनि मात्र उहाँको मुक्ति पाउनेछन्

र साँच्चै जीवित प्राणी बन्नेछन्।


पद २

उहाँले मुक्ति दिनेहरू जीवित हुन्,

उहाँद्वारा न्याय र सजाय दिइएका हुन्,

आफ्नो पूरै जीवन त्याग्न र

उहाँलाई समर्पण गर्न इच्छुक छन्।

जब जीवितले उहाँको गवाही दिन्छन्,

तब शैतानलाई लज्जित बनाउन सकिन्छ।

जीवितले मात्र उहाँको काम फैलाउन सक्छन् र

ती उहाँको हृदयअनुसारका हुन्छन्।


कोरस

जीवित प्राणी बन्न, उहाँद्वारा स्वीकारिन

र गवाही दिन चाहनेहरू, उहाँको

न्यायमा समर्पित हुनैपर्छ, उहाँद्वारा काट-छाँट गरिनैपर्छ।

अनि मात्र सत्यता अभ्यास गर्नेछन्,

अनि मात्र उहाँको मुक्ति पाउनेछन्

र साँच्चै जीवित प्राणी बन्नेछन्।


कोरस

जीवित प्राणी बन्न, उहाँद्वारा स्वीकारिन

र गवाही दिन चाहनेहरू, उहाँको

न्यायमा समर्पित हुनैपर्छ, उहाँद्वारा काट-छाँट गरिनैपर्छ।

अनि मात्र सत्यता अभ्यास गर्नेछन्,

अनि मात्र उहाँको मुक्ति पाउनेछन्

र साँच्चै जीवित प्राणी बन्नेछन्।

तिनीहरू जीवित प्राणी हुनेछन्।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “के तँ जीवित भएको व्यक्ति होस्?” बाट परिमार्जित

अघिल्लो: 685 मानिसले के गर्नैपर्छ भन्ने कुरामा दृढ रह

अर्को: 695 परीक्षाहरूप्रति पत्रुसको मनोवृत्ति

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्