270 परमेश्‍वरले उहाँ देखा पर्ने अभिलाषा राख्नेहरुलाई खोजिरहनु भएको छ

पद १

नोआ जस्तै परमेश्‍वरलाई पुज्ने,

र दुष्‍टतालाई त्याग्ने, नैतिक मानिसहरु,

अस्तित्वमा छैनन् तर परमेश्‍वरको कृपाले,

मानिसलाई आखिरी दिनहरुमा क्षमा गर्नुहुन्छ,

परमेश्‍वरले उहाँको उपस्थिति चाहने, उहाँलाई सुन्न सक्ने,

उहाँको आदेश बालकझैँ,

आज्ञापालन गर्ने, हृदय र शरीर,

उहाँलाई अर्पण गर्ने मानिसलाई खोज्नु हुन्छ।


कोरस

यदि कुनै कुराले,

उहाँप्रतिको भक्ति डगमगाउदैन भने,

उहाँले तिमीलाई,

कृपालु दृष्‍टिले हेर्नुहुनेछ, ओ…

उहाँले तिमीमाथि आशिष बर्साउनु हुनेछ, ओ…

उहाँले तिमीमाथि आशिष बर्साउनु हुनेछ।


पद २

यदि तिमि प्रतिष्ठित र ज्ञानी,

धनी र सर्वसम्मानित भएर पनि,

परमेश्‍वरको बोलावट र आदेशलाई,

सदा मान्छौ भने,

तिमीले गर्ने सब काम अर्थपूर्ण र नैतिक हुनेछन्।

तर तिमिले ओहोदा र लक्ष्यको लागि,

उहाँको बोलावट स्वीकारेनौ भने,

तिम्रो सबै काम उहाँबाट श्रापित र घृणित हुनेछन्।


कोरस

यदि कुनै कुराले,

उहाँप्रतिको भक्ति डगमगाउदैन भने,

उहाँले तिमीलाई,

कृपालु दृष्‍टिले हेर्नुहुनेछ, ओ…

उहाँले तिमीमाथि आशिस बर्साउनु हुनेछ, ओ…

उहाँले तिमीमाथि आशिष बर्साउनु हुनेछ।

ओ, ओ, ओ, ओ…


ब्रिज

तिमी एल्डर वा अख्तियार होलौ,

तर तिम्रो ओहोदा जे भए पनि,

आफ्नो शक्ति र ज्ञानमा मात्र निर्भर भयौ भने,

तिमिले उहाँको आशीर्वाद पाउने छैनौ।

किनकि उहाँले तिम्रो कुनै कामलाई,

नैतिक भनेर स्वीकार्नु हुने छैन।

तिमी मानवहितमा केही गरिरहेका छैनौ।

बरु उहाँको हेरचाहबाट बञ्चित गराउदैछौ‌।

उहाँले भन्नुहुनेछ कि तिम्ले मानवलाई,

मृत्यु र अन्धकार तर्फ लग्दैछौ,

जहाँ मानिसले परमेश्‍वर र उहाँको आशीर्वाद,

गुमाइसकेका छन्।


कोरस

यदि कुनै कुराले,

उहाँप्रतिको भक्ति डगमगाउदैन भने,

उहाँले तिमीलाई,

कृपालु दृष्‍टिले हेर्नुहुनेछ, ओ…

उहाँले तिमीमाथि आशिष बर्साउनु हुनेछ, ओ…

उहाँले तिमीमाथि आशिष बर्साउनु हुनेछ,

आशिष बर्साउनु हुनेछ।

येया ओह ओह!


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि नेतृत्व गर्नुहुन्छ” बाट परिमार्जित

अघिल्लो: 269 परमेश्‍वरले तिम्रो हृदय र आत्मा खोजिरहनुभएको छ

अर्को: 271 परमेश्‍वरले उहाँको आराधना गर्ने र दुष्टता त्याग्नेहरूलाई मुक्ति दिनुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्