150 ख्रीष्टको सार परमेश्‍वर हुनुहुन्छ

पद १

देहधारी परमेश्‍वरलाई ख्रीष्ट भनिन्छ,

त्यसैले मानिसलाई सत्य दिनुहुने ख्रीष्टलाई

परमेश्‍वर भनिन्छ।

ज्यादती हुँदैन यसो भन्दा

किनकि परमेश्‍वरको सार र स्वभाव उहाँमा छ।


कोरस १

र उहाँको काममा बुद्धि छ,

यी सबै, मानिसले भेट्टाउन सक्दैन।

आफूलाई ख्रीष्ट भन्ने

तर परमेश्‍वरको काम गर्न नसक्नेहरू ठग हुन्।


पद २

ख्रीष्ट पृथ्वीमा परमेश्‍वरको प्रकटीकरण मात्र नभई,

मानिसमाझ उहाँको काम पूरा गर्न

धारण गर्नुभएको खास देह हुनुहुन्छ।


कोरस २

कुनै मानिसले यो देहको ठाउँ लिन सक्तैन।

यसले परमेश्‍वरकाे कामलाई

राम्ररी वहन गर्न सक्छ।

उहाँको स्वभाव व्यक्त गर्न सक्छ,

मानिसलाई जीवन प्रदान गर्न सक्छ।


पद ३

आफुलाई ख्रीष्ट भन्नेहरू ढिलो-चाँडो पतन हुनेछन्,

उनीहरूसँग ख्रीष्टको कुनै सार छैन।

त्यसैले उहाँ भन्नुहुन्छ,

ख्रीष्टको प्रामाणिकता मानिसले परिभाषित गर्न सक्दैन,

तर परमेश्‍वर आफैले यसको निर्णय गर्नुहुन्छ।

त्यसैले उहाँ भन्नुहुन्छ,

ख्रीष्टको प्रामाणिकता मानिसले परिभाषित गर्न सक्दैन,

तर परमेश्‍वर आफैले यसको निर्णय गर्नुहुन्छ।


कोरस ३

तिमी साँच्चै जीवनको बाटो खोज्न चाहन्छौ भने,

तिमीले यो स्वीकार्नु पर्छ

उहाँ मानव संसारमा आउनुहुन्छ,

मानवलाई जीवन मार्ग दिन

उहाँ आखिरी दिनहरूमा आउनुहुन्छ,

मानवलाई जीवन मार्ग दिनुहुन्छ।


अन्त्य

विगत होइन; यो आज भइरहेको छ,

यो आज भइरहेको छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ” बाट परिमार्जित

अघिल्लो: 149 देहधारणको अर्थ

अर्को: 152 सारमा ख्रीष्टले स्वर्गमा हुनुहुने पिताको इच्छा पालन गर्नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्