280 परमेश्‍वर मानिसको नियतिको एकमात्र सार्वभौम हुनुहुन्छ

पद १

तिमी जीवनमा जति हिँडेको भए पनि,

अहिले जति नै उमेरको भए पनि,

मार्गमा जति लामो समय रहने भए पनि,

परमेश्‍वरको अख्तियार चिन्नैपर्छ,

तिम्रो अद्वितीय मालिक हुनुहुन्छ भनी स्विकार्नैपर्छ।


कोरस

क्षमता जतिसुकै ठूलो भए पनि,

मान्छेले अरूका नियतिलाई प्रभाव पार्न,

बदल्न, योजनाबद्ध, नियन्त्रण गर्न सक्तैन।

उहाँले मात्र उसको सबथोक नियन्त्रण गर्नुहुन्छ,

उहाँसँग मात्र उसको नियति शासन गर्ने अख्तियार छ,

सृष्टिकर्ता मात्र उसको मालिक हुनुहुन्छ।


पद २

मानिसको नियतिमा उहाँको नियन्त्रणको

स्पष्ट, सटीक ज्ञान सबलाई हुनुपर्छ।

मानव जीवन जान्ने, सत्यता पाउने चाबी,

उहाँलाई चिन्ने दैनिक पाठ हो यो।

यो लक्ष्यमा पुग्न छोटो बाटो लिन सक्तैनौ।


कोरस

क्षमता जतिसुकै ठूलो भए पनि,

मान्छेले अरूका नियतिलाई प्रभाव पार्न,

बदल्न, योजनाबद्ध, नियन्त्रण गर्न सक्तैन।

उहाँले मात्र उसको सबथोक नियन्त्रण गर्नुहुन्छ,

उहाँसँग मात्र उसको नियति शासन गर्ने अख्तियार छ,

सृष्टिकर्ता मात्र उसको मालिक हुनुहुन्छ।


ब्रिज

सार्वभौमिकताबाट उम्कन सक्तैनौ।

उसको एउटै प्रभु,

मानव नियतिको एउटै मालिक हुनुहुन्छ।

त्यसैले मानिसले आफ्नो नियति नियन्त्रण गर्न,

नियतिलाई पार गर्न असम्भव छ।


कोरस

क्षमता जतिसुकै ठूलो भए पनि,

मान्छेले अरूका नियतिलाई प्रभाव पार्न,

बदल्न, योजनाबद्ध, नियन्त्रण गर्न सक्तैन।

उहाँले मात्र उसको सबथोक नियन्त्रण गर्नुहुन्छ,

उहाँसँग मात्र उसको नियति शासन गर्ने अख्तियार छ,

सृष्टिकर्ता मात्र उसको मालिक हुनुहुन्छ।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वर स्वयम् अद्वितीय ३” बाट परिमार्जित

अघिल्लो: 279 परमेश्‍वरले निनवेको राजाको पश्चातापको प्रशंसा गर्नुभयो

अर्को: 281 सक्तैनन् मानवजातिले आफ्नो नियतिलाई नियन्त्रण गर्न

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्