281  सक्तैनन् मानवजातिले आफ्नो नियतिलाई नियन्त्रण गर्न

पद १

यो संसारमा हरदिन तिमी कहाँ जाने छौ?

के भन्नेछौ वा गर्नेछौ?

कसको वा केको सामना गर्नेछौ?

के यो कहिल्यै भविष्यवाणी गर्न सकिन्छ?

के तिमीले हुनेवाला घटना पहिले नै देख्नेछौ?

ती कसरी घट्लान् नियन्त्रण गर्न सक्छौ?

अहँ, सक्ने छैनौँ, न देख्ने नै छौ।

हुन्छन् धेरै कुरा सोचे भन्दा फरक।

छैन मानवको आफ्नै नियतिमाथि नियन्त्रण।


पद २

दैनिक घटनाका विकासक्रमले

या तिनीहरूले पछ्याउने ढाँचाहरूले

स्मरण गराइरहन्छ मानवलाई सधैँ कि

जथाभावी हुँदैनन् केही कुरा,

जसरी विकास हुन्छन् यी कुरा

र तिनका अपरिहार्यता,

सकिँदैन मानव इच्छाले बदल्न।

यो तिनको क्षमता बाहिरको कुरा हो।

छैन मानवको आफ्नै नियतिमाथि नियन्त्रण।


पूर्व कोरस

तुच्छ कुरादेखि मानिसको सम्पूर्ण जीवनको नियतिसम्म।


कोरस

सृष्टिकर्ताको योजना र सार्वभौमिकता

प्रकट नगर्ने त्यस्तो छैन केही

र उहाँको अख्तियारलाई नाघ्न सकिन्न,

सर्वोच्च छ उहाँको अख्तियार शक्ति।

सत्य यही हो, रहन्छ अनन्तकालसम्म।

सृष्टिकर्ताको योजना र सार्वभौमिकता

नदेखिने केही छैन यो संसारमा।

छैन मानवको आफ्नै नियतिमाथि नियन्त्रण।


पद ३

हरेक घटनाले दिन्छ कडा चेतावनी

मानवजातिलाई सृष्टिकर्ताको।

मानवले आफ्नै नियति नियन्त्रण गर्न सक्तैनन्

भन्ने सन्देश दिन्छ यसले।

सँगसँगै हरेक घटना

खण्डन हो मानव महत्वकांक्षाको,

जुन छ व्यर्थ, अनियन्त्रित, इच्छाले भरिपूर्ण,

आफ्नो जीवन आफ्नै हातमा लिनका लागि।

छैन मानवको आफ्नै नियतिमाथि नियन्त्रण।


पूर्व कोरस

तुच्छ कुरादेखि मानिसको सम्पूर्ण जीवनको नियतिसम्म।


कोरस

सृष्टिकर्ताको योजना र सार्वभौमिकता

प्रकट नगर्ने त्यस्तो छैन केही

र उहाँको अख्तियारलाई नाघ्न सकिन्न,

सर्वोच्च छ उहाँको अख्तियार शक्ति।

सत्य यही हो, रहन्छ अनन्तकालसम्म।

सृष्टिकर्ताको योजना र सार्वभौमिकता

नदेखिने केही छैन यो संसारमा।

छैन मानवको आफ्नै नियतिमाथि नियन्त्रण।


ब्रिज

हुन् ती मानव अनुहारमा प्रहार हुने थप्पड

एकपछि अर्को गर्दै बज्रने।

हुन् ती मानव अनुहारमा प्रहार हुने थप्पड

मानिसलाई पुनर्विचार गर्न बाध्य बनाउने

कि अन्तमा कसले तिनको नियतिमा शासन र नियन्त्रण गर्छ भनेर।

उनीहरूका सबै चाहना बारम्बार चकनाचुर हुन्छन्।

सबै महत्वकांक्षाहरू विफल हुन्छन्।

आफ्नो नियति र वास्तविकता सबैले स्वीकार्नै पर्छ।

तिनीहरूले स्वर्गको इच्छा

र सृष्टिकर्ताको सार्वभौमिकता स्वीकार्नै पर्छ।


कोरस

सृष्टिकर्ताको योजना र सार्वभौमिकता

प्रकट नगर्ने त्यस्तो छैन केही

र उहाँको अख्तियारलाई नाघ्न सकिन्न,

सर्वोच्च छ उहाँको अख्तियार शक्ति।

सत्य यही हो, रहन्छ अनन्तकालसम्म।

सृष्टिकर्ताको योजना र सार्वभौमिकता

नदेखिने केही छैन यो संसारमा।

छैन मानवको आफ्नै नियतिमाथि नियन्त्रण।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वर स्वयम् अद्वितीय ३” बाट परिमार्जित

अघिल्लो: 280  परमेश्‍वर मानिसको नियतिको एकमात्र सार्वभौम हुनुहुन्छ

अर्को: 282  परमेश्‍वरले धेरै अगाडि मानिसको नियति निर्धारण गर्नुभयो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्