149 देहधारणको अर्थ

पद १

देहधारण भनेको परमेश्‍वरको आत्मा देहधारी हुनु हो।

मतलब परमेश्‍वर देहधारी हुनुहुन्छ।

देहको काम आत्माको काम हो

जुन देहद्वारा साकार र व्यक्त गरिन्छ।


पूर्व कोरस

उहाँको देहले बाहेक कसैले पनि

देहधारी परमेश्‍वरको सेवकाइ पूरा गर्न सक्तैन।

देहधारी परमेश्‍वरको देह, यो सामान्य मानवताले मात्रै,

इश्‍वरीय काम व्यक्त गर्न सक्छ।


कोरस

उहाँको देहधारणको अर्थ यो हो कि

सामान्य मानिसले उहाँको काम गर्छ र

उहाँ मानवतामा आफ्नो इश्‍वरीय काम गर्नुहुन्छ र शैतानलाई हराउनुहुन्छ।


पद २

उहाँ अब देह हुनुहुन्छ भनी शैतानलाई

देखाउन, देहमा काम गर्न आउनुहुन्छ।

उहाँ अब सामान्य मानिस हुनुहुन्छ,

तैपनि संसारमाथि विजय गरी राज गर्न सक्नुहुन्छ।


पद ३

शैतानलाई देखाउनुहुन्छ कि उहाँ अब देह हुनुहुन्छ,

तैपनि त्यसलाई हराउन सक्नुहुन्छ,

मानवलाई छुटकारा दिन सक्नुहुन्छ,

मानवलाई विजय गर्न सक्नुहुन्छ।


कोरस

उहाँको देहधारणको अर्थ यो हो कि

सामान्य मानिसले उहाँको काम गर्छ र

उहाँ मानवतामा आफ्नो इश्‍वरीय काम गर्नुहुन्छ र शैतानलाई हराउनुहुन्छ।


पद ४

शैतानको कामको लक्ष्य मानवलाई भ्रष्ट तुल्याउनु हो,

जबकि परमेश्‍वरको लक्ष्य मानवलाई मुक्ति दिनु हो।

शैतानले मानिसलाई अतल कुण्डमा फसाउँछ, जबकि

परमेश्‍वर उसलाई यस कुण्डबाट उद्धार गर्नुहुन्छ।


पद ५

शैतानले सबैलाई आएर त्यसको आराधना गर्न लगाउँछ,

जबकि उहाँ तिनलाई प्रभुत्वको अधीनमा राख्नुहुन्छ।

कारण उहाँ सारा सृष्टिको प्रभु हुनुहुन्छ।

हो, उहाँ सारा सृष्टिको प्रभु हुनुहुन्छ।


कोरस

उहाँको देहधारणको अर्थ यो हो कि

सामान्य मानिसले उहाँको काम गर्छ र

उहाँ मानवतामा आफ्नो इश्‍वरीय काम गर्नुहुन्छ र शैतानलाई हराउनुहुन्छ।


ब्रिज

यी सबै काम उहाँका दुई देहधारणद्वारा गरिन्छ।

उहाँको देहको सार मानवता र इश्‍वरत्वको मिलन हो,

र यसमा सामान्य मानवता छ।


कोरस

उहाँको देहधारणको अर्थ यो हो कि

सामान्य मानिसले उहाँको काम गर्छ र

उहाँ मानवतामा आफ्नो इश्‍वरीय काम गर्नुहुन्छ र शैतानलाई हराउनुहुन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरद्वारा बास गरिएको देहको सार” बाट परिमार्जित

अघिल्लो: 148 देहधारी परमेश्‍वर मानव र इश्‍वरीय दुवै हुनुहुन्छ

अर्को: 150 ख्रीष्टको सार परमेश्‍वर हुनुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्