963  परमेश्‍वर कुनै चिढ्याइ सहनुहुन्न

शुरुवात

परमेश्‍वरको धर्मी स्वभाव बुझ्न,

उहाँका भावना, केलाई घृणा

केलाई प्रेम र कसलाई कृपा

गर्नुहुन्छ भनी बुझ्नैपर्छ।


पद १

उहाँ मानिसलाई प्रेम गर्नुहुन्छ।

प्रेम, कृपा, सहनशीलता दिनुहुन्छ,

कहिल्यै पुल्पुल्याउनुहुन्न;

उहाँसँग सिद्धान्त र सीमा छन्।

उहाँको प्रेमको जति गहिराइ वा

हद आफूभित्र महसुस गरेपनि,

उहाँलाई मानिस ठान्नुहुन्न,

नत्र लुक्नुभई तिमीलाई त्याग्नुहुनेछ।


पूर्व कोरस

उसलाई घनिष्ठ झैँ व्यवहार गर्नुभएपनि,

तिमीले उहाँलाई कुनै सृष्टि, मित्र वा

आराधनाको वस्तुको रूपमा हेरेमा,

मुहार लुकाउनुभई तिमीलाई त्याग्नुहुनेछ।

यो उहाँको स्वभाव हो र यो विषयलाई कसैले

लापरवाह भएर लिनुहुँदैन।


कोरस

यो बुझ्नैपर्छ कि, उहाँको मानिसप्रति

कृपा र प्रेम जे-जस्तो भएपनि,

उहाँको हैसियत र गरिमा उल्‍लङ्‍घन

गर्नेलाई उहाँ सहनुहुन्न।


पद २

वचनमा उहाँको स्वभावबारे यो भनिन्छ:

तिमीले जति सुकै काम गरेको,

पीडा सहेको भएपनि, उहाँलाई

चिढ्याएपछि बदला पाउनेछौ।

जब मानिसले उहाँलाई चिढ्याउँछ,

यो एउटा घटना वा कुराले नभई,

तिनीहरूको मनोवृत्ति र स्थितिको कारण हुन्छ।


ब्रिज

यो निकै डरलाग्दो कुरा हो।

नबिर्स, मानिसलाई जे-जसरी व्यवहार गर्नुभए पनि,

उहाँको स्थान, अख्तियार, हैसियत बदलिन्न।

मानिसको लागि उहाँ सधैँ सृष्टिकर्ता, सबको प्रभु हुनुहुन्छ।


कोरस

यो बुझ्नैपर्छ कि, उहाँको मानिसप्रति

कृपा र प्रेम जे-जस्तो भएपनि,

उहाँको हैसियत र गरिमा उल्‍लङ्‍घन

गर्नेलाई उहाँ सहनुहुन्न।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वर स्वयम् अद्वितीय ७” बाट परिमार्जित

अघिल्लो: 961  परमेश्‍वरले मानिसलाई दण्ड दिनुहुने दिन नजिकै छ

अर्को: 968  परमेश्‍वरको स्वभाव पवित्र र त्रुटिरहित छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्