५५१  परमेश्‍वरका वचनहरू मानिसले पालन गर्नुपर्ने मार्ग हुन्

पद

हरेक युगमा, परमेश्‍वर पृथ्वीमा काम गर्नुहुँदा,

मानिसलाई सधैँ केही वचन भन्नुहुन्छ,

केही सत्यता बताउनुहुन्छ।

यी सत्यताले मानिसले पछ्याउनुपर्ने,

पालन गर्नुपर्ने मार्ग झैँ सेवा गर्छन्।

जीवनमा उहाँको डर मान्न र दुष्टताबाट अलग

बस्न मानिसलाई अगुवाइ गर्ने मार्ग

हो यो, जीवन यात्रामा अभ्यास गर्नुपर्ने,

पछ्याउनुपर्ने कुरा हो यो।


पूर्व कोरस

उहाँले तिनलाई वचन व्यक्त गर्नुहुने कारण यिनै हुन्।


कोरस

यी वचन उहाँ स्वयमबाटै आउँछन्,

त्यसैले मानिसले पछ्याउनुपर्छ। पछ्याएमा जीवन पाउनेछन्;

नपछ्याए, अभ्यास नगरे,

उहाँका वचन जीवनमा नजिए,

तिनले सत्यता अभ्यास गरिरहेका छैनन्।


अन्त्य

मतलब, उहाँको डर मानिरहेका र दुष्टताबाट अलग बसिरहेका छैनन्,

तब उहाँलाई सन्तुष्ट पार्न सक्तैनन्।

त्यो भनेको उहाँको स्वीकृति नपाउनु हो।

यस्ता मानिसको परिणाम हुँदैन।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने” बाट परिमार्जित

अघिल्लो: ५५०  परमेश्‍वरले मानिसबाट के प्राप्त गर्नुहुन्छ?

अर्को: ५५२  साना-ठूला सबथोकमा परमेश्‍वरको मार्ग पछ्याऊ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्