५००  परमेश्‍वरको स्वभाव नजान्नुको परिणामहरू

पद १

यदि परमेश्‍वरको स्वभाव बुझ्दैनौ भने,

उहाँको निम्ति गर्नुपर्ने काम गर्न सक्तैनौ।

यदि उहाँको सार जान्दैनौ भने,

आदर गर्न, डर मान्न सक्तैनौ।

त्यहाँ लापरवाही, ईश्‍वरनिन्दा मात्र हुन्छ।


कोरस

यदि परमेश्‍वरको स्वभाव बुझ्दैनौ भने,

सायद उहाँलाई चिढ्याउनेछौ,

क्रोधलाई उक्साउनेछौ,

अनि उहाँका आदेशलाई उल्‍लङ्घन गर्नेछौ।


पद २

उहाँको स्वभाव र सार जान्न

महत्वपूर्ण भएपनि,

कसैले यी मुद्दा जाँच वा अनुसन्धान गरेको छैन।

स्पष्ट छ कि उहाँका प्रशासनिक आदेशहरूलाई ध्यान दिएका छैनौ।


कोरस

यदि परमेश्‍वरको स्वभाव बुझ्दैनौ भने,

सायद उहाँलाई चिढ्याउनेछौ,

क्रोधलाई उक्साउनेछौ,

अनि उहाँका आदेशलाई उल्‍लङ्घन गर्नेछौ।


ब्रिज

उहाँ चाहनुहुन्छ कि उहाँको स्वभाव जान;

यसले उहाँको कामको विरोध गर्दैन।

बारम्बार उहाँका आदेशहरूको विरुद्ध गएमा,

तिमीहरू पक्कै दण्डित हुनेछौ।

के उहाँको काम पूरै व्यर्थ हुनेछैन?

त्यसैले उहाँ सावधान रहन र आफ्नो

व्यवहार जाँच्न माग गर्नुहुन्छ।

यो उहाँको उच्च माग हो। यसलाई गम्भीरताका साथ लेऊ।

तिमीहरूको कार्यले उहाँको क्रोधलाई उक्साएमा,

तिमीहरूले नै परिणाम भोग्नुपर्नेछ;

तिमीहरूको सट्टा कोही दण्डित हुन सक्तैन।


कोरस

यदि परमेश्‍वरको स्वभाव बुझ्दैनौ भने,

सायद उहाँलाई चिढ्याउनेछौ,

क्रोधलाई उक्साउनेछौ,

अनि उहाँका आदेशलाई उल्‍लङ्घन गर्नेछौ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरको स्वभाव बुझ्‍नु अत्यन्त महत्वपूर्ण हुन्छ” बाट परिमार्जित

अघिल्लो: ४९९  परमेश्‍वरको स्वभाव जान्नुको प्रभाव

अर्को: ५०४  के तिमीसँग ख्रीष्टप्रति साँचो विश्‍वास र प्रेम छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्