३०८  परमेश्‍वरले ठूलो अपमान सहनुहुन्छ

शुरुवात

परमेश्‍वर पवित्र र धर्मी हुनुहुन्छ।

उहाँ फोहोर भूमिमा जन्मनु भए पनि

र अनुग्रहको युगमा

येशू झैं पापीहरूसँग जिउनु भए पनि,

के उहाँको काम मानवको खातिर होइन,

ताकि तिनले मुक्ति प्राप्त गरून्?


पद १

दुई हजार वर्ष अघि, उहाँ पापीहरूसँग जिउनुभयो।

त्यो छुटकाराको खातिर थियो।

मुक्ति दिन होइन भने, किन उहाँ दोस्रो पटक

भूतात्माका भूमिमा आउनुहुन्थ्यो?


पूर्व कोरस

र किन शैतानद्वारा

भ्रष्टितहरूसँग जिउनुहुन्थ्यो?


कोरस

यी सबको अर्थ यही हो

कि मानवप्रति उहाँको प्रेम निस्वार्थ छ।

उहाँले सहनुहुने अपमान अत्यन्तै ठूलो छ।

उहाँको सबै कष्ट

तिमीहरूकै निम्ति हो भनी पक्कै जान्नु पर्छ।


पद २

सारा मानवजाति बाँचून् भनेर

फोहोर भूमिमा जन्मन रोज्नुभयो,

हर प्रकारका अपमान सहनुभयो।

के उहाँको काम वास्तविक, व्यावहारिक छैन?


ब्रिज

पापीसँग बस्नुहुन्छ भन्दै सबैले अपमान गरे पनि,

फोहोरीसँग जिउनुभएकोमा उहाँलाई निन्दा गरे पनि,

उहाँ अझै दिनुहुन्छ, तर मानवले उहाँलाई इन्कारै गर्छ।


कोरस

यी सबको अर्थ यही हो

कि मानवप्रति उहाँको प्रेम निस्वार्थ छ।

उहाँले सहनुहुने अपमान अत्यन्तै ठूलो छ।

उहाँको सबै कष्ट

तिमीहरूकै निम्ति हो भनी पक्कै जान्नु पर्छ।


पद ३

के उहाँ तिमीले भन्दा

बढी पीडा सहनुहुन्न?

के उहाँको काममा उहाँले तिमीहरूले भन्दा बढी मूल्य तिर्नुभएको छैन र?


कोरस

यी सबको अर्थ यही हो

कि मानवप्रति उहाँको प्रेम निस्वार्थ छ।

उहाँले सहनुहुने अपमान अत्यन्तै ठूलो छ।

उहाँको सबै कष्ट

तिमीहरूकै निम्ति हो भनी पक्कै जान्नु पर्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “मोआबका सन्तानहरूलाई बचाउनुको महत्त्व” बाट परिमार्जित

अघिल्लो: ३०७  मानिसका लागि परमेश्‍वरको प्रेम

अर्को: ३०९  तिमीले सत्यताको निम्ति सबै त्याग्नुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्