287  के मानिसले आफ्नो नियति नियन्त्रण गर्छ?

शुरुवात

परमेश्‍वरले यहाँसम्म डोऱ्याउनुभएकोले,

सुहाउँदो बन्दोबस्तहरू गर्नुभएको छ।

उहाँले आफ्ना योजना, उद्देश्य बताउनुभएमा,

के साँच्चै यी कुरा जान्ने थियौ?


पद १

मानिसको मनको सोच,

चाहना राम्ररी जान्नुहुन्छ।

को उम्कन खोजेको छैन?

को भविष्यबारे सोच्दैन?


पद २

मानिससँग प्रचुर र चम्किलो दिमाग भए पनि,

युगौँपछि वर्तमान यस्तो हुन्छ भनी

को भविष्यवाणी गर्न सक्थ्यो?


पूर्व कोरस

के यो तिम्रो प्रयासको फल,

अथक मिहिनेतको ज्याला हो?

के यो तिम्रो दिमागले चित्रण

गरेको सुन्दर झाँकी हो?


कोरस

परमेश्‍वरले कुन मानिसलाई वास्ता गर्नुहुन्न र?

सर्वशक्तिमानको पूर्वनिर्धारण बीचमा को जिउँदैन?

कसको जन्म, मृत्यु उसको रोजाइबाट हुन्छ?

के मानिसले आफ्नो नियति नियन्त्रण गर्छ?


पद ३

उहाँको अगुवाइ, प्रबन्ध बिना

कोसँग मार्ग हुने थियो?

के मानिसका सोच र इच्छाले

उसलाई आजसम्म ल्याएको हो?


पद ४

धेरैका आशा पूर्ण हुँदैनन्।

के यो सोचमा त्रुटिको कारण हो?

धेरैले अप्रत्याशित आनन्द पाउँछन्।

के यो धेरै नचाहेकाले हो?


पूर्व कोरस

धेरैले मृत्युलाई पुकार्छन्,

तैपनि त्यो निकै टाढा हुन्छ।

धेरै बलियो बन्न चाहन्छन्, मृत्युसँग डराउँछन्,

तैपनि त्यो आई तिनलाई खान्छ।


कोरस

परमेश्‍वरले कुन मानिसलाई वास्ता गर्नुहुन्न र?

सर्वशक्तिमानको पूर्वनिर्धारण बीचमा को जिउँदैन?

कसको जन्म, मृत्यु उसको रोजाइबाट हुन्छ?

के मानिसले आफ्नो नियति नियन्त्रण गर्छ?


ब्रिज

धेरै रुन्छन्, आकाशतिर हेर्छन्। धेरै

परिक्षामा पर्छन्, जाँचमा असफल हुन्छन्।

उहाँ मानिस सामु देखा पर्नु हुन्न,

तर मार्नुहुनेछ भनी उहाँलाई हेर्नै डराउँछन्।

मानिसले साँच्चै उहाँलाई चिन्छ कि चिन्दैन?


कोरस

परमेश्‍वरले कुन मानिसलाई वास्ता गर्नुहुन्न र?

सर्वशक्तिमानको पूर्वनिर्धारण बीचमा को जिउँदैन?

कसको जन्म, मृत्यु उसको रोजाइबाट हुन्छ?

के मानिसले आफ्नो नियति नियन्त्रण गर्छ?


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय ११” बाट परिमार्जित

अघिल्लो: 285  परमेश्‍वरबिना दिनहरू दुःखकष्टले भरिन्छन्

अर्को: 290  परमेश्‍वरको योजना कहिल्यै परिवर्तन भएको छैन

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्