१७४  परमेश्‍वरका वचनहरूले आफूलाई सुसज्जित गर्नु तिम्रो उच्चतम प्राथमिकता हो

पद १

वास्तविकता जान्न र परमेश्‍वरको काम स्पष्टसँग,

उहाँका वचनमा देख्न सक्छौ।

उहाँका वचनमा मात्र अन्तर्दृष्टि पाउन सक्छौ,

त्यसैले आफूलाई वचनले अझ सुसज्जित गर्नुपर्छ।

वचनबाट आएका बुझाइ अरूसँग बाँड।

मानिसले तिम्रो सङ्गतिबाट ज्योति पाएमा, र यसबाट

तिमीले तिनलाई मार्ग देखाउन सकेमा, यो मार्ग वास्तविक, व्यावहारिक छ।


कोरस

तिम्रो काम, अति आवश्यक प्राथमिकता

उहाँका वचनले आफूलाई सुसज्जित बनाउनु हो।

यो सबैले गर्नैपर्ने कुरा हो।


पद २

गर्नुपर्ने पहिलो कुरा उहाँका वचन खानु र पिउनु हो।

तिमीले गर्न नसक्ने कुराको लागि, उहाँका वचनबाट अभ्यासको मार्ग खोज्नुपर्छ,

वचनमा कठिनाइ र समस्याका जवाफ खोज्नुपर्छ।

उहाँका सब वचनलाई तिम्रो आपूर्तिको श्रोत बनाऊ,

व्यवाहारिक कठिनाइको समाधानमा सघाउन देऊ,

वचनलाई जीवनको सहायक बन्न देऊ। यसको लागि प्रयास गर्न आवश्यक छ।


कोरस

तिम्रो काम, अति आवश्यक प्राथमिकता

उहाँका वचनले आफूलाई सुसज्जित बनाउनु हो।

यो सबैले गर्नैपर्ने कुरा हो।


पद ३

परिणाम पाउन उहाँका वचन खाऊ र पिऊ,

उहाँ सामु आउन र हृदय शान्त बनाउन सिक।

समस्या सामना गर्दा वचन अभ्यास गर;

समस्या नहुँदा वचन खाऊ र पिऊ।

कहिलेकाहीँ प्रार्थना गर, उहाँको प्रेम बारे सोच,

वचनबारे के जान्दछौ त्यो बताऊ,

भित्रको अन्तर्दृष्टि, वचनबारे तिम्रो प्रतिक्रिया बताऊ,

मानिसलाई पछ्याउने बाटो खोज्न मद्दत गर—

यो व्यावहारिक कुरा हो।

यस्तो गर्नुको लक्ष्य उहाँका वचनलाई

तिम्रो वास्तविक आपूर्ति बनाउनु हो।


कोरस

तिम्रो काम, अति आवश्यक प्राथमिकता

उहाँका वचनले आफूलाई सुसज्जित बनाउनु हो।

यो सबैले गर्नैपर्ने कुरा हो।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरलाई साँच्‍चै प्रेम गर्नेहरू ती हुन् जो उहाँको व्यावहारिकताप्रति पूर्ण रूपमा समर्पित हुन सक्छन्” बाट परिमार्जित

अघिल्लो: १७३  आखिरी दिनहरूको देहधारी परमेश्‍वरले मानिसलाई वचनले सिद्ध पार्नुहुन्छ

अर्को: १७५  सिद्ध पारिन देहधारी परमेश्‍वरलाई पालन गर

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्