१७०  विश्‍वासको चाबी भनेको परमेश्‍वरका वचनलाई जीवनको वास्तविकताको रूपमा स्वीकार गर्नु हो

पद १

परमेश्‍वरमाथि विश्‍वास चमत्कार र

चिन्ह हेर्नको लागि र तिम्रो

व्यक्तिगत देहको निम्ति नभई,

उहाँलाई सकेसम्म चिन्न र पालन

गर्न खोज्नको निम्ति हुनुपर्छ।

पत्रुसले झैँ मृत्युसम्म पालन गर।

यो तिमीले अहिले प्रयास र हासिल गर्नैपर्ने कुरा हो।


कोरस

उहाँमाथि विश्‍वास गर्नु उहाँको वचनलाई

जीवनको वास्तविकता झैँ स्वीकार्नु हो।

उहाँका मुखबाट आएका वचन अभ्यास गर,

तिनलाई आफैमा लागू गर।

यो उहाँको उद्देश्यको प्राप्ति हो।


पद २

उहाँको वचन खानु र पिउनु

उहाँलाई साँच्चै चिन्न र

सन्तुष्ट पार्नको निम्ति हो।

उहाँको वचन खानु र पिउनु

उहाँबारे अझ ठूलो ज्ञान पाउन हो।

तब मात्र उहाँको पालन गर्न सक्छौ।

उहाँमाथिको विश्‍वासको उद्देश्य यही हुनुपर्छ।


कोरस

उहाँमाथि विश्‍वास गर्नु उहाँको वचनलाई

जीवनको वास्तविकता झैँ स्वीकार्नु हो।

उहाँका मुखबाट आएका वचन अभ्यास गर,

तिनलाई आफैमा लागू गर।

यो उहाँको उद्देश्यको प्राप्ति हो।


पद ३

उहाँमाथि विश्‍वास गर्नु भनेको सिद्ध पारिन खोज्नु,

आज्ञापालन गर्न खोज्नु हो।

गुनासो बिना उहाँलाई पालन गर्न र

उहाँका इच्छाबारे सचेत हुन सके,

पत्रुसको कद र शैली भएमा,

विश्‍वासमा सफल हुन्छौ, उहाँद्वारा लिइएको हुन्छौ।


ब्रिज

चिन्ह, चमत्कार हेर्न मात्र खोज्छौ भने,

तिम्रो विश्‍वासको दृष्टिकोण गलत छ।


कोरस

उहाँमाथि विश्‍वास गर्नु उहाँको वचनलाई

जीवनको वास्तविकता झैँ स्वीकार्नु हो।

उहाँका मुखबाट आएका वचन अभ्यास गर,

तिनलाई आफैमा लागू गर।

यो उहाँको उद्देश्यको प्राप्ति हो।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरको वचनद्वारा सबै कुरा प्राप्त हुन्छ” बाट परिमार्जित

अघिल्लो: १६९  मानिस परमेश्‍वरलाई वचनहरूको कामद्वारा अझ राम्ररी चिन्छन्

अर्को: १७२  परमेश्‍वरले आखिरी दिनहरूमा वचनद्वारा सबै हासिल गर्नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्