७१  मानवजातिको निम्ति परमेश्‍वरको इच्छा कहिल्यै परिवर्तन हुनेछैन

पद १

परमेश्‍वर वर्षौँदेखि संसारमा हुनुहुन्छ,

तर उहाँलाई कसले चिन्छ?

उहाँले मानिसलाई सजाय दिनु अचम्मको कुरा होइन।

उहाँ तिनलाई आफ्नो अख्तियारका पात्र झैँ

प्रयोग गर्नुहुन्छ जस्तो देखिन्छ।

तिनीहरू उहाँको बन्दुकका गोली झैँ देखिन्छन्,

गोली हान्नुभएपछि, एक-एक गरी उम्कनेछन्।

तर यो यथार्थ होइन, तिनको कल्पना हो।


कोरस

उहाँ मानिसलाई खजाना झैँ प्रेम गर्नुहुन्छ,

कारण उहाँको व्यवस्थापनको “पूँजी” हुन्।

उहाँ तिनलाई हटाउनुहुनेछैन।

तिनीहरूप्रति आफ्नो इच्छा बदल्नुहुनेछैन।

तिनीहरूप्रति आफ्नो इच्छा बदल्नुहुनेछैन।


पद २

सधैँ तिनलाई सम्मान गर्नुभएको छ।

दासहरू झैँ शोषण वा किन-बेच गर्नुभएको छैन।

कारण उहाँ र मानिस छुट्टिन सक्तैनन्।

तसर्थ जीवन-मृत्युको बन्धन निर्माण हुन्छ।

उहाँ मानिसलाई सधैँ कदर, प्रेम गर्नुहुन्छ।

यो पारस्परिक नभए पनि,

तिनमा प्रयास खर्च गर्नुहुन्छ, कारण तिनले

अझै उहाँलाई मान्छन्।


कोरस

उहाँ मानिसलाई खजाना झैँ प्रेम गर्नुहुन्छ,

कारण उहाँको व्यवस्थापनको “पूँजी” हुन्।

उहाँ तिनलाई हटाउनुहुनेछैन।

तिनीहरूप्रति आफ्नो इच्छा बदल्नुहुनेछैन।

तिनीहरूप्रति आफ्नो इच्छा बदल्नुहुनेछैन।


पद ३

के तिनले साँच्चै उहाँको शपथमा भरोसा गर्न सक्छन्?

तिनले कसरी उहाँलाई सन्तुष्ट पार्न सक्छन्?

यो सब मानिसको निम्ति काम हो,

उहाँले सबलाई छोड्नुभएको “गृहकार्य” हो।

यो उहाँको आशा हो कि सबले यसलाई

पूरा गर्न कडा परिश्रम गर्नेछन्।


कोरस

उहाँ मानिसलाई खजाना झैँ प्रेम गर्नुहुन्छ,

कारण उहाँको व्यवस्थापनको “पूँजी” हुन्।

उहाँ तिनलाई हटाउनुहुनेछैन।

तिनीहरूप्रति आफ्नो इच्छा बदल्नुहुनेछैन।

तिनीहरूप्रति आफ्नो इच्छा बदल्नुहुनेछैन।

तिनीहरूप्रति आफ्नो इच्छा बदल्नुहुनेछैन।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय ३५” बाट परिमार्जित

अघिल्लो: ६९  परमेश्‍वर राज्यमा शासन गर्नुहुन्छ

अर्को: ७२  परमेश्‍वरले ब्रह्माण्डभरि नयाँ काम गर्नुभएको छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्