263 मैले सजाय र न्यायमा परमेश्‍वरको प्रेम देखेँ

पद १

हे परमेश्‍वर! मैले सैयौँ जाँच सहेको र मृत्युको

नजिक पुगेको भए पनि, यसले मलाई

तपाईँलाई साँच्चै चिन्ने तुल्याएको छ,

र मैले सर्वोच्च मुक्ति पाएको छु।

यदि तपाईँको न्याय, ताडना, सजाय

मबाट टाढा भयो भने,

म अन्धकारमा, शैतानको

राज्यक्षेत्रमुनि जिउने थिएँ।


कोरस

हे परमेश्‍वर! बिन्ती गर्छु।

मेरा सान्त्वनाहरू नलैजानुहोस्;

सान्त्वनाका थोरै वचन पनि महान् हुन्छन्।

कारण तपाईँको प्रेमको आनन्द

लिएको छु, तपाईँबाट छुट्टिन सक्दिनँ;

तपाईँलाई प्रेम नगरी बस्न सक्दिनँ।


पद २

मानिसको देहका लाभ के छन् र?

तपाईँको सजायले मलाई छोड्ने हो भने,

तपाईँको आत्माले त्यागे झैँ, उप्रान्त

मसँग नहुनुभए झैँ हुने थियो।

मेरो स्वतन्त्रता लगेर मलाई रोग दिनुभयो भने,

म जीवन जारी राख्न सक्छु।

तर तपाईँको न्यायले मलाई छोडेमा,

मसँग जिउने कुनै मार्ग हुने थिएन।


कोरस

हे परमेश्‍वर! बिन्ती गर्छु।

मेरा सान्त्वनाहरू नलैजानुहोस्;

सान्त्वनाका थोरै वचन पनि महान् हुन्छन्।

कारण तपाईँको प्रेमको आनन्द

लिएको छु, तपाईँबाट छुट्टिन सक्दिनँ;

तपाईँलाई प्रेम नगरी बस्न सक्दिनँ।


पद ३

म तपाईँको सजाय रहित भएमा,

तपाईँको प्रेम मबाट टाढा हुने थियो।

शब्दमा व्यक्त गर्नै सक्दिनँ,

यो प्रेम मेरो लागि निकै गहन छ।

तपाईंको प्रेमबिना तपाईंको मुहार हेर्न

नपाउने गरि शैतानतिर खस्नेथेँ।

म कसरी जिउन जारी राख्न सक्थेँ र?

यो अँध्यारो जीवन सहन सक्दिनँ थिएँ।


पूर्व कोरस

तपाईँ मेरो छेउमा हुनु तपाईँलाई हेर्नु हो,

कसरी तपाईँलाई छोड्न सक्थेँ र?


कोरस

हे परमेश्‍वर! बिन्ती गर्छु।

मेरा सान्त्वनाहरू नलैजानुहोस्;

सान्त्वनाका थोरै वचन पनि महान् हुन्छन्।

कारण तपाईँको प्रेमको आनन्द

लिएको छु, तपाईँबाट छुट्टिन सक्दिनँ;

तपाईँलाई प्रेम नगरी बस्न सक्दिनँ।


ब्रिज

तपाईँको प्रेमको कारण आँसु बगाएको छु।

तैपनि यस्तो जीवन थप अर्थपूर्ण छ।

यसले समृद्ध बनाउँछ, बदलिन, पाउनुपर्ने

सत्यता दिलाउन मद्दत गर्छ।


कोरस

हे परमेश्‍वर! बिन्ती गर्छु।

मेरा सान्त्वनाहरू नलैजानुहोस्;

सान्त्वनाका थोरै वचन पनि महान् हुन्छन्।

कारण तपाईँको प्रेमको आनन्द

लिएको छु, तपाईँबाट छुट्टिन सक्दिनँ;

तपाईँलाई प्रेम नगरी बस्न सक्दिनँ।

अघिल्लो: 261 म मेरो सम्पूर्ण जीवन परमेश्‍वरलाई समर्पण गर्न चाहन्छु

अर्को: 265 म मेरो जीवन परमेश्‍वरको न्याय र सजायको साथमा बिताउनेछु

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्