426 तिमीले परमेश्‍वरसामु आफ्नो हृदयलाई शान्त राख्नको निम्ति ध्यान दिनुपर्छ

पद १

परमेश्‍वरसामु साँच्चै शान्त हृदय संसार, कुनै व्यक्ति, कार्य वा

वस्तुद्वारा विचलित हुँदैन; उहाँसामु शान्त होऊ।

सबै नकारात्मकता हराउँछन्, चाहे त्यो धारणा, विचार,

दर्शन वा गलत मानव सम्बन्ध होस्; उहाँसामु शान्त होऊ।


कोरस १

उहाँ सामु शान्त होऊ,

उहाँका वचन चाख, भजन गाऊ, उहाँको नामको प्रशंसा गर।

उहाँलाई तिमीमा काम गर्ने मौका देऊ; तिमीलाई सिद्ध पार्न चाहनुहुन्छ।

पवित्र आत्माको मार्गदर्शन पछ्याऊ, उहाँसामु जिऊ,

अनि उहाँलाई सन्तुष्ट पार्नेछौ,

उहाँसामु शान्त होऊ।


पद २

उहाँको वचन सधैँ चिन्तन गर्ने हुनाले,

हृदय उहाँको नजिक आउँछ,

उहाँका सब वास्तविक वचनले भरिन्छौ।

नयाँ सकारात्मक कुराले पुराना विचार र अभ्यासको लागि ठाउँ छोड्दैनन्।

नकारात्मकलाई ध्यान नदेऊ, तिनलाई नियन्त्रण गर्न प्रयास गर्नुपर्दैन।


कोरस २

उहाँको वचनमा जिऊ र अझै बताऊ।

उहाँका आत्माद्वारा अन्तर्दृष्टि, ज्योति प्राप्त गर।

यसो गर्दा, तिम्रो धारणा र घमण्ड हराउनेछ।

प्रेम, सब र उहाँलाई सन्तुष्टि कसरी दिने भनी

जान्नेछौ, उहाँ बाहिरका सबै कुरा थाहै नपाई बिर्सिनेछौ।


कोरस १

उहाँ सामु शान्त होऊ,

उहाँका वचन चाख, भजन गाऊ, उहाँको नामको प्रशंसा गर।

उहाँलाई तिमीमा काम गर्ने मौका देऊ; तिमीलाई सिद्ध पार्न चाहनुहुन्छ।

हृदय प्राप्त गर्न चाहनुहुन्छ; आत्माले उत्प्रेरित गर्नुहुन्छ।

पवित्र आत्माको मार्गदर्शन पछ्याऊ, उहाँसामु जिऊ,

अनि उहाँलाई सन्तुष्ट पार्नेछौ, उहाँसामु शान्त होऊ,

अनि उहाँलाई सन्तुष्ट पार्नेछौ, उहाँसामु शान्त होऊ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरको अघि आफ्नो हृदयलाई शान्त राख्ने सम्‍बन्धमा” बाट परिमार्जित

अघिल्लो: 425 परमेश्‍वर सामु शान्त हुनेहरूले मात्र जीवनमा ध्यान केन्द्रित गर्छन्

अर्को: 427 परमेश्‍वरसँग सहकार्य गर्नेहरूलाई उहाँ दोब्बर इनाम दिनुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्