62 परमेश्‍वरले आफ्नो सिंहासन सामु आउने सबैलाई न्याय गर्नुहुनेछ र शुद्ध पार्नुहुनेछ

पद १

आखिरी दिनहरूको कामले सबैलाई

प्रकारअनुसार छुट्याउँछ

र परमेश्‍वरको व्यवस्थापन योजना निष्कर्षमा पुर्याउँछ,

किनकि समय नजिक छ र उहाँको दिन आएको छ।


पूर्व कोरस

आफ्नो राज्यमा पस्ने सबैलाई उहाँले ल्याउनुहुन्छ—

जो अन्तिमसम्म—परमेश्‍वर स्वयम्‌को युगसम्म—

उहाँप्रति निष्ठावान रहन्छन्।


कोरस

उहाँका पाइला आजसम्म पछ्याउनेहरू

उहाँको सिंहासन सामु आउनेहरू हुन्।

उहाँको अन्तिम चरणको काम स्वीकार्नेहरूलाई

उहाँ शुद्ध पार्नुहुन्छ र न्याय गर्नुहुन्छ।


पद २

उहाँको युग पहिले, उहाँको काम

मानव कार्य हेर्नु होइन,

मानव जीवनको सोधपुछ गर्नु होइन,

बरु मानव अनाज्ञाकारितालाई न्याय गर्नु हो।


ब्रिज

परमेश्‍वरले शुद्ध पार्नुहुनेछ

जो उहाँको सिंहासन सामु आउँछन्।


कोरस

उहाँका पाइला आजसम्म पछ्याउनेहरू

उहाँको सिंहासन सामु आउनेहरू हुन्।

उहाँको अन्तिम चरणको काम स्वीकार्नेहरूलाई

उहाँ शुद्ध पार्नुहुन्छ र न्याय गर्नुहुन्छ।

उहाँका पाइला आजसम्म पछ्याउनेहरू

उहाँको सिंहासन सामु आउनेहरू हुन्।

उहाँको अन्तिम चरणको काम स्वीकार्नेहरूलाई

उहाँ शुद्ध पार्नुहुन्छ र न्याय गर्नुहुन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ” बाट परिमार्जित

अघिल्लो: 61 आखिरी दिनहरूमा परमेश्‍वरको न्यायको कामको अर्थ

अर्को: 63 न्याय मानिसलाई सिद्ध पार्ने परमेश्‍वरको मुख्य तरिका हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्