634 तिमीहरू सुरक्षित छौ किनभने तिमीहरूलाई सजाय दिइएको छ र न्याय गरिएको छ

पद १

तिमीमा आत्म-ज्ञानको कमी छ,

जगाउन सधैँ न्याय, र सजाय चाहिन्छ।

ती तिम्रा लागि उत्तम छन्।

र आवश्यक पर्दा,

परमेश्‍वरले साँच्चै सजाय दिनैपर्छ,

अनि मात्र समर्पित हुनेछौ।


पूर्व कोरस १

सजाय बिना, श्रापित नभई,

शिर झुकाउन इन्कार गर्ने थियौ,

समर्पित हुन मान्ने थिएनौ।

तथ्यबिना प्रभाव हुँदैन।


कोरस

तिमीलाई सजाय, सराप दिइएको र

न्याय गरिएकोले,

तिमीले धेरै दुःख भोगेकोले,

आज सुरक्षा दिइएको छ।

नत्र पतित हुने थियौ।

उहाँ कठिनाई दिन चाहनुहुन्न,

मानिसको प्रकृति अचल छ।

मानिसको स्वभाव बदल्नको लागि,

त्यस्तो हुनै पर्छ।


पद २

मूल्यहीन र अति नीच छौ।

सजाय, न्याय बिना,

तिमीलाई विजय गर्न,

तिम्रो विद्रोह दबाउन गाह्रो हुने थियो।

तिम्रो प्रकृति गढिएको छ,

सिंहासनमा राखिएको भए,

ब्रह्माण्डको उचाइ, गहिराइ र

कहाँ जाने थाहा पाउने थिएनौ।


पूर्व कोरस २

कहाँबाट आयौ जाँन्दैनौ,

सृष्टिकर्तालाई कसरी जान्न सक्छौ?

आजको न्याय बिना,

तिम्रो अन्तिम दिन पहिल्यै देखा परिसकेको हुने थियो।


कोरस

तिमीलाई सजाय, सराप दिइएको र

न्याय गरिएकोले,

तिमीले धेरै दुःख भोगेकोले,

आज सुरक्षा दिइएको छ।

नत्र पतित हुने थियौ।

उहाँ कठिनाई दिन चाहनुहुन्न,

मानिसको प्रकृति अचल छ।

मानिसको स्वभाव बदल्नको लागि,

त्यस्तो हुनै पर्छ।


पद ३

यो सामयिक सजाय बिना,

तिम्रो नियति जोखिममा हुन्थ्यो,

कति अहङ्कारी र पतित

हुनेथियौः कसलाई थाहा छ?

आफैमाथि नियन्त्रण र

चिन्तन गर्न सक्तैनौ।

न्यायले वर्तमानसम्म ल्याएको

र अस्तित्व जोगाएको छ।


पूर्व कोरस ३

तिमीले आज न्याय र सजाय

स्वीकार्न सक्दो राम्रो गर्नु पर्छ।

समर्पित हुनु र यस्तो हुनु बाहेक,

तिमीसँग अरु के विकल्प छन् र?


कोरस

तिमीलाई सजाय, सराप दिइएको र

न्याय गरिएकोले,

तिमीले धेरै दुःख भोगेकोले,

आज सुरक्षा दिइएको छ।

नत्र पतित हुने थियौ।

उहाँ कठिनाई दिन चाहनुहुन्न,

मानिसको प्रकृति अचल छ।

मानिसको स्वभाव बदल्नको लागि,

त्यस्तो हुनै पर्छ, त्यस्तो हुनै पर्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “अभ्यास (६)” बाट परिमार्जित

अघिल्लो: 633 परमेश्‍वरको न्याय प्रेम हो

अर्को: 635 शैतानको प्रभाव हटाउन परमेश्‍वरको न्याय अनुभव गर

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्