209 साँचो मार्ग खोज्ने सिद्धान्तहरू

पद १

साँचो मार्ग खोज्ने सिद्धान्त के हुन्?

हेर यसले कसलाई गवाही दिन्छ र तिमीलाई के ल्याउँछ।

के सत्यता व्यक्त भयो? के त्यसमा आत्माको काम छ?

परमेश्‍वरमा विश्‍वास उहाँका आत्मामा विश्‍वास हो।


कोरस १

देहधारी परमेश्‍वरमा विश्‍वास उहाँ परमेश्‍वरको

आत्माको स्वरूप हुनुहुन्छ भन्ने विश्‍वास हो।

उहाँ आत्माबाट आउनुहुन्छ, देहधारी वचन हुनुहुन्छ,

त्यसैले यो पनि उहाँको सारमा विश्‍वास हुनु हो।

साँचो मार्ग। साँचो मार्ग। साँचो मार्ग।


पद २

तिमीले यो मार्गमा सत्यता छ-छैन पनि हेर्नुपर्छः

सत्यता जुन सामान्य मानव स्वभाव हो: समझ,

अन्तर्दृष्टि, बुद्धि र मानव आचरण।

सृष्टिको बेला उहाँको मानिससँग यही आवश्यकता थियो।


पूर्व कोरस

के यो मार्गले सामान्य जीवनमा डोर्याउँछ?

के यसको सत्यताले उचित मानवत्वमा जिउने तुल्याउँछ?

के यो व्यावहारिक, समय सापेक्षिक छ?


कोरस २

सत्यता भएमा, यसले मानिसलाई वास्तविक अनुभवमा लैजानेछ,

मानव समझ अझै पूर्ण हुनेछ,

देह र आत्मामा तिनको जीवन अझै व्यवस्थित हुनेछ,

भावना अझै सामान्य हुनेछन्।

साँचो मार्ग। साँचो मार्ग। साँचो मार्ग।


ब्रिज

साँचो मार्ग बताउने अर्को एक सिद्धान्त छ।

मानिसमा उहाँबारे ज्ञान बढाउन यसले मद्दत गर्छ-गर्दैन हेर।


कोरस ३

यदि यस्तो काम र सत्यताले उहाँप्रतिको प्रेमलाई प्रेरणा दिन्छ,

तिनलाई उहाँ नजिक ल्याउँछ,

मानव जीवन दिन्छ, वास्तविकता हुन्छ भने

तिमीले थाहा पाउने छौ कि यो मार्ग साँचो हो।

साँचो मार्ग। साँचो मार्ग। साँचो मार्ग। साँचो मार्ग। साँचो मार्ग।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वर र उहाँको कार्यलाई चिन्नेहरूले मात्र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन्‌” बाट परिमार्जित

अघिल्लो: 208 आखिरी दिनहरूको ख्रीष्टले अनन्त जीवनको बाटो ल्याउनुहुन्छ

अर्को: 210 परमेश्‍वरका पाइलाहरू कसरी खोज्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्