501 देहलाई त्याग्‍ने अभ्यास

कोरस

कठिनाइ सहनु पर्ने गरी केही हुन्छ भने,

परमेश्‍वरको इच्छाबारे सचेत होऊ र त्यसलाई बुझ।

आफूलाई पन्छ्याऊ, सन्तुष्ट नबनाऊ।

देहभन्दा पतित कुरा अर्को छैन।

उहाँलाई खोज्नु र सन्तुष्ट बनाउनैपर्छ; कर्तव्य पूरा गर्नैपर्छ।

यस्तो सोचेमा, यो बिषयमा

उहाँले अन्तर्दृष्टि ल्याउनुहुनेछ,

र तिम्रो हृदयले आराम पाउनेछ।


पद १

सानो वा ठूलो कुरा,

जे हुँदा पनि, आफूलाई एकतिर राख,

देहलाई सबभन्दा नीच थोकझैं व्यवहार गर।

देहलाई जति सन्तुष्ट गर्छौ,

यसले उति नै माग्छ, उति धेरै छाडा हुन्छ,

उति धेरै चाह गर्छ, उति धेरै भ्रष्ट हुन्छ,

यहाँसम्‍म कि देहले अझ गहन

धारणा राख्ने, उहाँलाई अवज्ञा गर्ने,

आफ्नै प्रशंसा र उहाँका कार्यलाई शंका गर्ने हुन्छ।


कोरस

कठिनाइ सहनु पर्ने गरी केही हुन्छ भने,

परमेश्‍वरको इच्छाबारे सचेत होऊ र त्यसलाई बुझ।

आफूलाई पन्छ्याऊ, सन्तुष्ट नबनाऊ।

देहभन्दा पतित कुरा अर्को छैन।

उहाँलाई खोज्नु र सन्तुष्ट बनाउनैपर्छ; कर्तव्य पूरा गर्नैपर्छ।

यस्तो सोचेमा, यो बिषयमा

उहाँले अन्तर्दृष्टि ल्याउनुहुनेछ,

र तिम्रो हृदयले आराम पाउनेछ।


पद २

मानिसको देह सर्पझैँ छ, हानि पुऱ्याउँछ।

र त्यसले चाहेको

पाएपछि तिम्रो जीवन खोसिन्छ।

देह शैतानको हो।

यो छाडा इच्छाहरूले स्वार्थी छ,

आराम, सुखचैन, र आलस्य चाहन्छ।

जब देह एक निश्चित विन्दुसम्म सन्तुष्ट हुन्छ,

अन्ततः तिमी यसद्वारा निलिनेछौ।


कोरस

कठिनाइ सहनु पर्ने गरी केही हुन्छ भने,

परमेश्‍वरको इच्छाबारे सचेत होऊ र त्यसलाई बुझ।

आफूलाई पन्छ्याऊ, सन्तुष्ट नबनाऊ।

देहभन्दा पतित कुरा अर्को छैन।

उहाँलाई खोज्नु र सन्तुष्ट बनाउनैपर्छ; कर्तव्य पूरा गर्नैपर्छ।

यस्तो सोचेमा, यो बिषयमा

उहाँले अन्तर्दृष्टि ल्याउनुहुनेछ,

र तिम्रो हृदयले आराम पाउनेछ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो” बाट परिमार्जित

अघिल्लो: 500 देहको विरोध गर्नु भनेको सत्यता अभ्यास गर्नु हो

अर्को: 502 देहलाई त्याग्नुको महत्व

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्