180 व्यावहारिक परमेश्वर मानवजातिमाझ देखा पर्नुहुन्छ
पद १
आज, मानिसमा व्यावहारिक परमेश्वर र
देहधारणको महत्त्व बारे ज्ञानको कमी छ।
देहमा उहाँको काम, वचनद्वारा, तिनले देख्छन्
कि उहाँका आत्मा समृद्ध, विस्तृत हुनुहुन्छ।
कोरस १
आत्मा देहमा आउनुको वास्तविक अर्थ,
मानिस उहाँसँग सम्पर्कमा आओस्,
उहाँमा भर परोस्, उहाँबारे ज्ञान पाओस् भन्ने हो, भन्ने हो।
पद २
आज यस व्यक्तिको आराधना गर्छौ,
तर वास्तवमा उहाँका आत्माको आराधना गर्दैछौ।
मानिसले देहधारी परमेश्वरबारे हासिल
गर्नुपर्ने ज्ञान कम्तीमा यही हो,
कोरस २
देहद्वारा आत्माको सार, देहमा उहाँको
ईश्वरीय र मानवीय काम जान्नु, आत्माका वचन
स्वीकार्नु, कसरी देहलाई निर्देशन गर्नुहुन्छ,
देहमा शक्ति देखाउनुहुन्छ भनी देख्नु।
कोरस १
आत्मा देहमा आउनुको वास्तविक अर्थ,
मानिस उहाँसँग सम्पर्कमा आओस्,
उहाँमा भर परोस्, उहाँबारे ज्ञान पाओस् भन्ने हो, भन्ने हो।
ब्रिज
परमेश्वर स्वर्गबाट पृथ्वीमा आफ्ना वचन देहद्वारा
व्यक्त गर्न, आत्माको काम पूरा गर्न आउनुभयो।
मानिसले आत्मालाई उहाँको देहद्वारा चिन्छ।
उहाँको देखा पराइले तिनको
अस्पष्ट परमेश्वरलाई हटाउँछ।
पद ३
मानिसले व्यावहारिक परमेश्वरलाई आराधना गर्दा,
उहाँप्रति तिनको आज्ञापालन बढ्छ।
देहमा उहाँको ईश्वरीय र मानवीय कामद्वारा,
उसलाई गोठालो गरिन्छ, उसको स्वभाव बदलिन्छ।
कोरस १
आत्मा देहमा आउनुको वास्तविक अर्थ,
मानिस उहाँसँग सम्पर्कमा आओस्,
उहाँमा भर परोस्, उहाँबारे ज्ञान पाओस् भन्ने हो, भन्ने हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “व्यावहारिक परमेश्वर स्वयम् परमेश्वर हुनुहुन्छ भनी तैँले थाहा पाउनुपर्छ” बाट परिमार्जित