409 मानिसहरू परमेश्‍वरमा साँच्चै विश्‍वास गर्दैनन्

पद १

परमेश्‍वरको वर्षौँको काममा मानिसले धेरै पाएको, त्यागेको छ,

तैपनि उहाँ भन्नुहुन्छ कि उहाँलाई साँच्चै विश्‍वास गर्दैन।

सत्यताको विरोध गर्दै मुखले उहाँलाई स्वीकार्छ,

र उहाँले माग गर्नुभएको सत्यता अभ्यास गर्दैन।


पूर्व कोरस १

उहाँको अस्तित्व स्वीकार्छ, तर

सत्यता, जीवन स्वीकार्दैन,

उहाँको नाम स्वीकार्छ, तर सार स्वीकार्दैन।


कोरस

तिनको उत्साहको कारण घृणा गर्नुहुन्छ।

उहाँलाई धोका दिन मिठा शब्द प्रयोग गर्छन्,

र कसैले साँचो हृदयका साथ

उहाँको आराधना गर्दैनन्।


पद २

तिमीहरूको बोलीमा सर्पका प्रलोभन छन्,

बोली प्रधान दूतका शब्द झैँ अति अभिमानी छन्।

कार्य कलङ्कीत; चाहना र लोभ खराब छन्।

उहाँको घरमा धमीरा र फ्याँकिने वस्तु बनेका छौ।


पूर्व कोरस २

कारण सत्यतालाई होइन आशिषलाई प्रेम

र स्वर्ग चढ्ने इच्छा गर्छौ,

र ख्रीष्टले पृथ्वीमा शक्ति प्रयोग

गर्नुभएको भव्य दृश्य हेर्न चाहन्छौ।


कोरस

तिनको उत्साहको कारण घृणा गर्नुहुन्छ।

उहाँलाई धोका दिन मिठा शब्द प्रयोग गर्छन्,

र कसैले साँचो हृदयका साथ

उहाँको आराधना गर्दैनन्।


ब्रिज

निकै भ्रष्ट तुल्याइएका, उहाँबारे अनभिज्ञ छौ;

के तिमी जस्तो कोही उहाँलाई पछ्याउन योग्य छ?

कसरी स्वर्गमा चढ्न, त्यस्ता भव्य दृश्य हेर्न सक्छौ,

जसको भव्यतामा पूर्ववर्ती कुरा नै छैन?


कोरस

तिनको उत्साहको कारण घृणा गर्नुहुन्छ।

उहाँलाई धोका दिन मिठा शब्द प्रयोग गर्छन्,

र कसैले साँचो हृदयका साथ

उहाँको आराधना गर्दैनन्।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “धेरैलाई बोलाइन्छ, तर थोरैलाई चुनिन्छ” बाट परिमार्जित

अघिल्लो: 406 तिमीहरूको विश्‍वास ठ्याक्कै कस्तो छ?

अर्को: 410 तिमीहरूको विश्‍वास अझै अन्योलपूर्ण छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्