399 परमेश्‍वरमा विश्‍वास गर्ने मार्ग उहाँलाई प्रेम गर्ने मार्ग हो

शुरुवात

परमेश्‍वरमा विश्‍वासको मार्ग

उहाँलाई प्रेम गर्ने मार्ग हो।

उहाँमा विश्‍वास गर्छौ भने,

उहाँको निम्ति प्रेम हुनैपर्छ।


पद १

उहाँलाई प्रेम गर्नु उहाँको

प्रेम चुकाउनु मात्र होइन,

न विवेकले उहाँलाई प्रेम गर्नु हो,

तर उहाँलाई चोखो प्रेम गर्नु हो।


पूर्व कोरस १

विवेकले उहाँको निम्ति प्रेम जगाउँदैन।

उहाँको प्रेमिलो स्वभाव महसुस गर्दा,

तिम्रो आत्मा उहाँद्वारा उत्प्रेरित हुन्छ,

तिम्रो विवेकले आफ्नो भूमिका खेल्छ।


कोरस

उहाँको लागि साँचो प्रेम

हृदयको गहिराइबाट आउँछ।

यो उहाँबारे मानिसको

साँचो ज्ञानमा निर्मित प्रेम हो।


पद २

उहाँद्वारा मानिसको आत्मा प्रेरित हुँदा,

तिनका हृदयमा ज्ञान प्राप्त हुँदा,

अनुभव पाएपछि मात्र उहाँलाई

विवेकले प्रेम गर्न सक्छन्।


पूर्व कोरस २

आफ्नो विवेकले उहाँलाई प्रेम गर्नु

गलत नभएनि सबसे नीच प्रेम हो,

त्यसले उहाँको अनुग्रहलाई न्याय गर्छ,

तर मानिसको प्रवेश उत्प्रेरित गर्दैन।


कोरस

उहाँको लागि साँचो प्रेम

हृदयको गहिराइबाट आउँछ।

यो उहाँबारे मानिसको

साँचो ज्ञानमा निर्मित प्रेम हो।


पद ३

मानिसले आत्माको काम पाउँदा,

उहाँको प्रेम देख्दा, चाख्दा,

उहाँबारे ज्ञान हुँदा, उहाँलाई

साँच्चै प्रेम गर्न सक्छ।


पूर्व कोरस ३

जब तिनले उहाँ मानिसको प्रेमको

योग्य हुनुहुन्छ भनी देख्छन्,

उहाँ कति प्रेमिलो हुनुहुन्छ भनी

देखेर, साँच्चै प्रेम गर्न सक्छन्।


कोरस

उहाँको लागि साँचो प्रेम

हृदयको गहिराइबाट आउँछ।

यो उहाँबारे मानिसको

साँचो ज्ञानमा निर्मित प्रेम हो।


पद ४

उहाँलाई नचिन्नेहरूले, उहाँलाई

आफ्ना धारणा, रूचीको

आधारमा मात्र प्रेम गर्न सक्छन्;

त्यो प्रेम साँचो, हृदयबाट हुँदैन।


पूर्व कोरस ४

उहाँलाई चिन्नु, तिनको हृदय

उहाँतर्फ फर्केको हुनु हो।

तिनको हृदयमा भएको प्रेम,

साँचो, स्वाभाविक छ।


ब्रिज

यस्तो व्यक्ति मात्र आफ्नो

हृदयमा उहाँसँग एक हुन्छ।


कोरस

उहाँको लागि साँचो प्रेम

हृदयको गहिराइबाट आउँछ।

यो उहाँबारे मानिसको

साँचो ज्ञानमा निर्मित प्रेम हो।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरप्रतिको सच्‍चा प्रेम स्वस्फूर्त हुन्छ” बाट परिमार्जित

अघिल्लो: 398 तिमीले आफ्नो विश्‍वासमा परमेश्‍वरलाई प्रेम गर्न प्रयास गर्नुपर्छ

अर्को: 402 साँचो विश्‍वास भएकाहरूले मात्र परमेश्‍वरको स्वीकृति प्राप्त गर्छन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्