203 देहधारी परमेश्‍वरलाई स्वीकार नगर्नेहरू सबैलाई नष्ट गरिनेछ

पद १

अदृश्य, अमूर्त परमेश्‍वरलाई

सबैले प्रेम र स्वागत गर्छन्।

उहाँ अदृश्य आत्मा हुनुभए,

मानिसलाई विश्‍वास गर्न सहज हुन्छ।

आफैलाई खुसी पार्न तिनले उहाँ बारे

मनपरी कल्पना गर्छन्,

र आफ्नै परमेश्‍वरले चाहेको कुरा गर्छन्।

अझ, विश्‍वास गर्छन् कि उहाँप्रति तिनीहरू

भन्दा बढी निष्ठावान कोही छैन।


कोरस १

मानिस आफ्नो विश्‍वासमा लापरवाह छ,

उहाँमा मनपरी विश्‍वास गर्छ।

उसको यो “अधिकार र स्वतन्त्रता”लाई

कसैले अवरोध गर्दैन।

कारण मानिस आफ्नै परमेश्‍वरमा

मात्रै विश्‍वास गर्छन्, अरूको होइन।

त्यो तिनको निजी सम्पत्ति हो

र त्यो सबैसँग हुन्छ।

मानिसले यसलाई खजाना झैँ हेर्छन्,

तर उहाँको लागि यो बेकार छ,

कारण यसले उहाँप्रतिको विरोध छर्लङ्ग देखाउँछ।


पद २

देहधारी परमेश्‍वरको कामको कारण,

उहाँ मानिस सामु मूर्त देह बन्नुहुन्छ;

उहाँ निराकार आत्मा हुनुहुन्न,

बरू उसले छुन, देख्न सक्ने देह हुनुहुन्छ।

तर प्रायले निराकार र देह रहित

इश्‍वरमा विश्‍वास गर्छन्।

जसको जुनसुकै स्वरूप पनि हुन सक्छ।


कोरस २

यसरी देहधारी परमेश्‍वर

प्राय विश्‍वासीको शत्रु बन्नुहुन्छ।

देहधारण स्वीकार्न नसक्नेहरू

परमेश्‍वरका शत्रु बन्छन्।

मानिसका धारणा उसको सोच वा

विद्रोहबाट आउँदैनन्।

धेरैजना अस्पष्ट, काल्पनिक परमेश्‍वरमा

विश्‍वास गरेकाले नाश हुन्छन्।


अन्त्य

देहधारी वा स्वर्गको

परमेश्‍वरले मानिसको जीवन बर्बाद गर्नुहुन्न,

तर उसको मनको परमेश्‍वरले गर्छ।

उहाँ भ्रष्ट मानिसको लागि

देहधारी बन्नुभएको छ।

उहाँले मानिसको खातिर नै

दुःख भोग्नु, त्याग गर्नुहुन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ” बाट परिमार्जित

अघिल्लो: 201 देहमा परमेश्‍वर जीवनको जीवित फोहरा हुनुहुन्छ

अर्को: 205 परमेश्‍वर स्वयम् जीवन र सत्य हुनुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्