475 सबैभन्दा अर्थपूर्ण जीवन

तिमी सृजित प्राणी हौ—तिमीले परमेश्‍वरको आराधना गर्नुपर्छ

र अर्थपूर्ण जीवनको लक्ष्य राख्नुपर्छ,

र अर्थपूर्ण जीवनको लक्ष्य राख्नुपर्छ।

तिमी मानव भएकोले,

उहाँको लागि आफूलाई खर्च गर्नुपर्छ

र सबै पीडा सहनुपर्छ,

र सबै पीडा सहनुपर्छ।

आज भोग्नुपरेको थोरै पीडालाई

खुसी र दृढतासाथ स्वीकार्नुपर्छ र

अय्यूब र पत्रुसले झैँ एउटा

अर्थपूर्ण जीवन जिउनुपर्छ।

तिमीहरू सही मार्ग पछ्याउने, सुधार खोज्ने मानिस हौ।

तिमीहरू ठूलो रातो अजिङ्गरको देशमा खडा हुने,

उहाँले धर्मी भन्नुहुने मानिस हौ।

के त्यो सबैभन्दा अर्थपूर्ण जीवन होइन र?


तिमी सृजित प्राणी हौ—तिमीले परमेश्‍वरको आराधना गर्नुपर्छ

र अर्थपूर्ण जीवनको लक्ष्य राख्नुपर्छ,

र अर्थपूर्ण जीवनको लक्ष्य राख्नुपर्छ।

तिमी मानव भएकोले,

उहाँको लागि आफूलाई खर्च गर्नुपर्छ

र सबै पीडा सहनुपर्छ,

र सबै पीडा सहनुपर्छ।

आज भोग्नुपरेको थोरै पीडालाई

खुसी र दृढतासाथ स्वीकार्नुपर्छ र

अय्यूब र पत्रुसले झैँ एउटा

अर्थपूर्ण जीवन जिउनुपर्छ।

तिमीहरू सही मार्ग पछ्याउने, सुधार खोज्ने मानिस हौ।

तिमीहरू ठूलो रातो अजिङ्गरको देशमा खडा हुने,

उहाँले धर्मी भन्नुहुने मानिस हौ।

के त्यो सबैभन्दा अर्थपूर्ण जीवन होइन र?


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “अभ्यास (२)” बाट परिमार्जित

अघिल्लो: 474 तिमीले सत्यताको निम्ति सबै त्याग्नुपर्छ

अर्को: 476 युवाहरूले के पछ्याउनै पर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्