६१  हैसियतलाई कदर गर्नुमा के मूल्य छ र?

मेरा अभिप्रायहरूलाई कसरी ख्याल गर्ने भनी मानिसहरू जान्दैनन्, तिनीहरू मेरा कार्यहरू देख्‍न सक्दैनन्, र तिनीहरू ज्योतिभित्र हिँड्न र ज्योतिबाट चमक प्राप्त गर्न सक्दैनन्। मानिसले मेरा वचनहरूलाई कुनैबेला मूल्यवान् ठाने पनि, शैतानका छली युक्तिहरू छर्लङ्ग देख्‍न सक्दैन; मानिसको कद अति सानो भएकाले, ऊ आफ्नो हृदयले चाहेअनुसार गर्न सक्दैन। मानिसले मलाई कहिल्यै निष्कपट रूपमा प्रेम गरेको छैन। जब म उसलाई उच्‍च पार्छु, ऊ आफूलाई अयोग्य ठान्छ, तर यसले उसलाई मलाई सन्तुष्ट पार्ने कोसिस गर्ने तुल्याउँदैन। ऊ केवल मैले उसलाई दिएको “हैसियत” हातमा राख्छ र त्यसलाई गहिरिएर हेर्छ; मेरो प्रेमिलो स्वभावप्रति असंवेदनशील भएर, बरु ऊ आफ्नो हैसियतका फाइदाहरूमा लिप्त भइरहन्छ। के यो मानिसको कमी होइन र?

पहाडहरू सर्दा, के तिनले तेरो हैसियतका लागि घुमाउरो बाटो लिन सक्छन्? जब पानी बग्छ, तब के मानिसको हैसियतसामु रोकिन सक्छ? के मानिसको हैसियतद्वारा आकाश र पृथ्वी उल्टाइन सक्छन्? मैले कुनै बेला मानिसलाई बारम्बार कृपा देखाएँ—तैपनि कसैले पनि यसलाई कदर गरेन र मूल्यवान् ठानेन। तिनीहरूले यसलाई केवल कथाका रूपमा सुने, वा उपन्यासका रूपमा पढे। के मेरा वचनहरूले साँच्‍चै मानिसको हृदयलाई छुँदैनन्? के मेरा वाणीहरूको साँच्‍चै कुनै प्रभाव छैन? के कसैले पनि मेरो अस्तित्वमा विश्‍वास नगरेको हुन सक्छ? मानिसले आफैलाई प्रेम गर्दैन; बरु, मलाई आक्रमण गर्न ऊ शैतानसित एक हुन्छ, र मेरो सेवा गर्न शैतानलाई “सम्पत्ति” का रूपमा प्रयोग गर्छ। म शैतानका सबै छली युक्ति छेड्नेछु, ताकि अब उप्रान्त पृथ्वीका मानिसहरू त्यसको बहकाउमा नपरून्, र ताकि त्यसको अस्तित्वका कारण तिनीहरूले मेरो विरोध नगरून्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय २२

अघिल्लो: ५८  परमेश्‍वरले मानिसलाई दिनुभएको सबैभन्दा ठूलो आशिष

अर्को: ६७  कसले परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्