596 मानिसले आफ्नो कर्तव्य कायम राख्नैपर्छ

पद १

विश्‍वासविना यो बाटोमा

अघि बढ्न गाह्रो हुन्छ।

अहिले स्पष्ट छ कि

परमेश्‍वरको काम र मानिसका धारणा

एक-अर्कासँग मिल्दैनन्।

उहाँले धेरै वचन बोल्नुभएको,

धेरै काम गर्नुभएको छ;

ती मानिसका धारणासँग मिल्दैनन्।


पूर्व कोरस १

र यसको लागि मानिसलाई विश्‍वास,

संकल्प चाहिन्छ, ताकि आफूले देखेका,

अनुभवबाट पाएका कुरालाई

कायम राख्न सकून्।


कोरस

मानिसमा जे गर्नुभए पनि, तिनले

आफूसँग भएको कुरालाई कायम राख्नैपर्छ,

उहाँ सामु इमानदार हुनुपर्छ,

उहाँप्रति अन्त्यसम्मै समर्पित रहनुपर्छ।

त्यो मानिसको कर्तव्य हो।

गर्नुपर्ने कुरालाई तिनले कायम राख्नैपर्छ।


पद २

उहाँमा विश्‍वासले, आज्ञापालन र

उहाँको कामको अनुभव माग गर्छ।

यति धेरै काम गर्नुभएको छ;

भन्न सकिन्छ कि मानिसको

लागि त्यो सब सिद्धता, शोधन र

अझ बढी सब सजाय हुन्।

उहाँको कामको एउटै पाइला

मानिसको धारणासँग मिल्दैन।


पूर्व कोरस २

तिनले आनन्द लिने उहाँका कठोर वचन हुन्।

उहाँ आउनुहुँदा क्रोध, प्रतापको

आनन्द लिनुपर्नेछ।

तर उहाँका वचन जति कठोर भए पनि,

मानिसलाई मुक्ति दिन, सिद्ध पार्न आउनुहुन्छ।


कोरस

मानिसमा जे गर्नुभए पनि, तिनले

आफूसँग भएको कुरालाई कायम राख्नैपर्छ,

उहाँ सामु इमानदार हुनुपर्छ,

उहाँप्रति अन्त्यसम्मै समर्पित रहनुपर्छ।

त्यो मानिसको कर्तव्य हो।

गर्नुपर्ने कुरालाई तिनले कायम राख्नैपर्छ।


अन्त्य

प्राणीको रूपमा, मानिसले कर्तव्य

पूरा गर्नुपर्छ, शोधनको बीचमा,

उहाँको साक्षीको रूपमा खडा हुनुपर्छ,

दिनुपर्ने साक्षी कायम राख्नुपर्छ,

र हरेक जाँचमा त्यो शानदार साक्षी हुनुपर्छ।

विजेता हुनु यही हो, यही हो।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “तिमीले परमेश्‍वरप्रतिको आफ्नो भक्ति कायम राख्नुपर्छ” बाट परिमार्जित

अघिल्लो: 589 परमेश्‍वरले धेरै अगाडि नै मानवजातिको निम्ति सबै कुरा तयार पार्नुभएको थियो

अर्को: 602 परमेश्‍वरमा सफल विश्‍वासको मार्ग

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्