283 मानिसको जीवन पूर्ण रूपले परमेश्‍वरको सार्वभौमिकतामा छ

पद १

यदि मानिस केवल नियतिमा विश्‍वास गर्छ

तर जान्न सक्तैन भने,

यदि मानिस केवल नियतिमा विश्‍वास गर्छ

तर स्वीकार्न सक्तैन भने,

यदि मानिस केवल नियतिमा विश्‍वास गर्छ

तर समर्पित हुन सक्तैन र,

उसको नियतिमाथि सृष्टिकर्ताको सार्वभौमिकता

स्वीकार्न सक्तैन भने,


पूर्व कोरस

तिनको जीवन दु:खान्त हुनेछ,

व्यर्थैमा बाँचेका हुनेछन्,

शून्य हुनेछ, उहाँको

प्रभुत्वमा समर्पित हुन सक्तैनन्,

साँचो अर्थमा सृष्टित प्राणी बन्न सक्तैनन्,

र सृष्टिकर्ताको स्वीकृतीको

आनन्द लिन सक्तैनन्।


कोरस

जसले उहाँको सार्वभौमिकता बुझेको छ,

तिनीहरू सक्रिय स्थितिमा हुनुपर्छ।

जसले उहाँको सार्वभौमिकता देखेको छ,

तिनीहरू निष्क्रिय स्थितिमा हुनुहुन्न।

जब सबथोक नियतिमा छ भन्ने स्वीकार्छन्,

तिनमा नियतिको सही परिभाषा हुन्छ:

मानिसको जीवन पूर्ण रूपले

उहाँको सार्वभौमिकतामा छ।


ब्रिज

जब कसैले आफ्नो यात्राका चरणहरू सम्झन्छ,

जब कसैले आफू हिँडेको बाटो फर्केर हेर्छ,

उसले देख्छ कि हरेक पाइलामा उहाँको मार्गदर्शन थियो,

चाहे बाटो कठिन थियो वा सहज।

उहाँले सावधानीपूर्ण व्यवस्थाको योजना बनाउनुभएको थियो।

अन्जानमै ऊ आजसम्म आइपुग्यो।

कति ठूलो आशिष हो—उहाँको मुक्ति पाउनु

र सृष्टिकर्ताको सार्वभौमिकता स्वीकार्नु।


कोरस

जसले उहाँको सार्वभौमिकता बुझेको छ,

तिनीहरू सक्रिय स्थितिमा हुनुपर्छ।

जसले उहाँको सार्वभौमिकता देखेको छ,

तिनीहरू निष्क्रिय स्थितिमा हुनुहुन्न।

जब सबथोक नियतिमा छ भन्ने स्वीकार्छन्,

तिनमा नियतिको सही परिभाषा हुन्छ:

मानिसको जीवन पूर्ण रूपले

उहाँको सार्वभौमिकतामा छ।


पद २

यदि कसैले उहाँको सार्वभौमिकता बुझ्छ भने,

तिनीहरू झन् साँचो इच्छाले समर्पित हुनेछन्

उहाँले योजना गर्नुभएको सबथोकमा,

उहाँको सब व्यवस्थाको पालन गर्न।

यदि कसैले उहाँको सार्वभौमिकता बुझ्छ भने,

तिनमा दृढ सङ्कल्प र विश्‍वास पैदा हुनेछ

उहाँ विरुद्ध विद्रोह नगर्न,

उहाँको योजनाबद्धता स्वीकार गर्न।


कोरस

जसले उहाँको सार्वभौमिकता बुझेको छ,

तिनीहरू सक्रिय स्थितिमा हुनुपर्छ।

जसले उहाँको सार्वभौमिकता देखेको छ,

तिनीहरू निष्क्रिय स्थितिमा हुनुहुन्न।

जब सबथोक नियतिमा छ भन्ने स्वीकार्छन्,

तिनमा नियतिको सही परिभाषा हुन्छ:

मानिसको जीवन पूर्ण रूपले

उहाँको सार्वभौमिकतामा छ।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वर स्वयम् अद्वितीय ३” बाट परिमार्जित

अघिल्लो: 282 परमेश्‍वरले धेरै अगाडि मानिसको नियति निर्धारण गर्नुभयो

अर्को: 284 मानव पीडा कसरी उत्पन्न हुन्छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्