490 परमेश्‍वरको वचनको आफ्नो अभ्यासमा यत्न गर

वाचित

परमेश्‍वरमा विश्‍वास गर्दा

मानिसको सबभन्दा ठूलो गल्ती,

विश्‍वास शब्दमा मात्र भएर,

वास्तविक जीवनमा उहाँ उपस्थित नहुनु हो।


पद १

परमेश्‍वरको अस्तित्वमा सबले विश्‍वास गर्छन्,

तर उहाँ तिनको दैनिक जीवनमा हुनुहुन्न।

उसले प्रायः प्रार्थना गर्छ, तर हृदयमा उहाँको

ठाउँ थोरै छ, त्यसैले उसलाई जाँच्नुहुन्छ।

ऊ अशुद्ध भएकोले, जाँच्न बाध्य हुनुहुन्छ,

ताकि ऊ लज्जित होस्, जाँचद्वारा आफूलाई जानोस्,

नत्र प्रधान दूतको सन्तान हुनेछ

र अझ धेरै भ्रष्ट बन्नेछ।


कोरस

उहाँमा विश्‍वास गरेर उहाँलाई जान्नु नै

मानिसले खोज्ने अन्तिम लक्ष्य हो।

उहाँका वचन जियाइमा यत्न गर,

यसरी तिनलाई अभ्यासमा साकार गर।

सैद्धान्तिक ज्ञान मात्र भएमा,

उहाँमा तिम्रो विश्‍वास व्यर्थ हुनेछ।

उहाँका वचन जिएमा, अभ्यास गरेमा,

विश्‍वास पूर्ण र उहाँको इच्छा अनुसार हुन्छ।


पद २

उहाँमा मानिसको विश्‍वास दौरान,

उहाँले धुनुहुँदा धेरै मनसाय त्यागिन्छन्,

नत्र कोही प्रयोग गरिन सक्तैन,

मानिसमा गर्नुपर्ने काम गर्न सक्नुहुन्न।

परमेश्‍वरले पहिला उसलाई धुनुहुन्छ।

यसरी उसले आफूलाई जान्दछ र उहाँ उसलाई बदल्नुहुन्छ।

कामद्वारा तिनमा आफ्नो जीवन ल्याउनुहुन्छ,

यसरी उसको हृदय उहाँतिर फर्काउनुहुन्छ।


ब्रिज

यदि ज्ञान मात्रै छ, जीवनरूपी वचन छैन भने,

सत्यता अभ्यास गर्न, वचन जिउन सक्तैनौ भने,

तिम्रो हृदयमा अझै उहाँप्रति प्रेम छैन र हृदय

अझै उहाँको होइन भनी यसले देखाउँछ।


कोरस

उहाँमा विश्‍वास गरेर उहाँलाई जान्नु नै

मानिसले खोज्ने अन्तिम लक्ष्य हो।

उहाँका वचन जियाइमा यत्न गर,

यसरी तिनलाई अभ्यासमा साकार गर।

सैद्धान्तिक ज्ञान मात्र भएमा,

उहाँमा तिम्रो विश्‍वास व्यर्थ हुनेछ।

उहाँका वचन जिएमा, अभ्यास गरेमा,

विश्‍वास पूर्ण र उहाँको इच्छा अनुसार हुन्छ।


कोरस

उहाँमा विश्‍वास गरेर उहाँलाई जान्नु नै

मानिसले खोज्ने अन्तिम लक्ष्य हो।

उहाँका वचन जियाइमा यत्न गर,

यसरी तिनलाई अभ्यासमा साकार गर।

सैद्धान्तिक ज्ञान मात्र भएमा,

उहाँमा तिम्रो विश्‍वास व्यर्थ हुनेछ।

उहाँका वचन जिएमा, अभ्यास गरेमा,

विश्‍वास पूर्ण र उहाँको इच्छा अनुसार हुन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “तैँले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले तँ सत्यताको निम्ति जिउनुपर्छ” बाट परिमार्जित

अघिल्लो: 488 परमेश्‍वरका वचनको वास्तविकतामा कसरी प्रवेश गर्ने

अर्को: 491 ज्ञान हुनु भनेको वास्तविकता हुनु होइन

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्