300 यस्तो फोहोर भूमिमा बस्ने मानिसहरू

पद १

मानिस परमेश्‍वरबाट टाढा र विरोधी भएको छ

कारण ऊ फोहोर भूमिमा जन्मेको हो,

ऊ समाजद्वारा पीडित र

सामन्ती नैतिकताबाट प्रभावित भएको छ,

र “उच्च शिक्षाका विद्यालयहरू” मा तालिम प्राप्त छ;

पछौटे सोच, भ्रष्‍ट नैतिकता,

घृणित दर्शनशास्‍त्र, मूल्यहीन अस्तित्व,

पतित चलन, जीवनशैली र जीवनबारे तुच्छ दृष्टिकोणले

माानिसको हृदय र विवेक आक्रमण भएको छ।


कोरस

अन्धकारमा जिउनेहरू

सत्यता सुनेर पनि अभ्यास गर्दैनन्,

न त उहाँको देखापराई देखेर उहाँको खोजी गर्छन्।

यस्तो भ्रष्‍ट र पतित मानवजातिले कसरी

मुक्ति पाउन र ज्योतिमा जिउन सक्छ र,

ज्योतिमा जिउन सक्छ र?


पद २

मानिसको स्वभाव दिनदिनै अझ बढी क्रूर बन्दैछ।

स्वेच्छाले उहाँको निम्ति कुनै कुरा त्याग्‍न,

उहाँको पालन गर्न र उहाँको देखापराई

खोज्‍न इच्छुक एक जना पनि छैन।

बरु तिनीहरू शैतानको राज्यक्षेत्रमा

सुख पछ्याउँछन्,

आफैलाई हिलोको भूमिमा हुने

शरीरको भ्रष्टतामा सुम्पन्छ्न्।


कोरस

अन्धकारमा जिउनेहरू

सत्यता सुनेर पनि अभ्यास गर्दैनन्,

न त उहाँको देखापराई देखेर उहाँको खोजी गर्छन्।

यस्तो भ्रष्‍ट र पतित मानवजातिले कसरी

मुक्ति पाउन र ज्योतिमा जिउन सक्छ र,

ज्योतिमा जिउन सक्छ र?


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो” बाट परिमार्जित

अघिल्लो: 296 भ्रष्ट मानवजातिको दुःख

अर्को: 307 के यो तिमीहरूको विश्‍वास हो?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्