800 यदि कसैले परमेश्‍वरलाई चिनेमा मात्र ऊ परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्छ

पद १

दुष्टताबाट अलग बस्न परमेश्‍वरको डर मान्नुपर्छ।

डर मान्न, परमेश्‍वरलाई चिन्नैपर्छ।

उहाँलाई चिन्न, उहाँका वचन, न्याय

र ताडना अनुभव गर्नैपर्छ।


कोरस

उहाँको डर मान्नु, दुष्टताबाट

अलग बस्नु र उहाँबारेको ज्ञान गाँसिएका छन्।

उहाँलाई चिने उहाँको डर मान्न,

दुष्टताबाट अलग बस्न सक्छ।


पद २

उहाँका वचन अभ्यास गर्न,

उहाँ र वचनको आमनेसामने आउनैपर्छ।

वचन अनुभव गर्न, उहाँलाई

वातावरण तयार गरिदिनुहुन आग्रह गर।


कोरस

उहाँको डर मान्नु, दुष्टताबाट

अलग बस्नु र उहाँबारेको ज्ञान गाँसिएका छन्।

उहाँलाई चिने उहाँको डर मान्न,

दुष्टताबाट अलग बस्न सक्छ।


पद ३

उहाँको वचनको आमनेसामने आउन,

इमानदार हृदय, सत्यता स्वीकार गर्ने इच्छा चाहिनेछ।

वास्तविक मानिस बन्ने, दुखः भोग्ने,

दुष्टताबाट अलग बस्ने इच्छा चाहिन्छ।


कोरस

उहाँको डर मान्नु, दुष्टताबाट

अलग बस्नु र उहाँबारेको ज्ञान गाँसिएका छन्।

उहाँलाई चिने मात्र उहाँको डर मान्न सकिन्छ।

उहाँको डर मान्नु, दुष्टताबाट

अलग बस्नु र उहाँबारेको ज्ञान गाँसिएका छन्।

उहाँलाई चिने उहाँको डर मान्न,

दुष्टताबाट अलग बस्न सक्छ।


ब्रिज

अघि बढ्दै, उहाँ नजिक जानेछौ,

तिम्रो जीवनको मूल्य बढ्नेछ।

तिम्रो हृदय झन् शुद्ध बन्नेछ;

जीवन चम्किनेछ, अर्थपूर्ण, उज्ज्वल हुनेछ।


कोरस

उहाँको डर मान्नु, दुष्टताबाट

अलग बस्नु र उहाँबारेको ज्ञान गाँसिएका छन्।

उहाँलाई चिने मात्र उहाँको डर मान्न सकिन्छ।

उहाँको डर मान्नु, दुष्टताबाट

अलग बस्नु र उहाँबारेको ज्ञान गाँसिएका छन्।

उहाँलाई चिने उहाँको डर मान्न,

दुष्टताबाट अलग बस्न सक्छ।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “प्रस्तावना” बाट परिमार्जित

अघिल्लो: 798 साँचो विश्‍वास केवल परमेश्‍वरलाई चिनेर आउँछ

अर्को: 801 मानिसले परमेश्‍वरलाई चिनेर मात्र परमेश्‍वरलाई प्रेम गर्न सक्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्