800 यदि कसैले परमेश्वरलाई चिनेमा मात्र ऊ परमेश्वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्छ
पद १
दुष्टताबाट अलग बस्न परमेश्वरको डर मान्नुपर्छ।
डर मान्न, परमेश्वरलाई चिन्नैपर्छ।
उहाँलाई चिन्न, उहाँका वचन, न्याय
र ताडना अनुभव गर्नैपर्छ।
कोरस
उहाँको डर मान्नु, दुष्टताबाट
अलग बस्नु र उहाँबारेको ज्ञान गाँसिएका छन्।
उहाँलाई चिने उहाँको डर मान्न,
दुष्टताबाट अलग बस्न सक्छ।
पद २
उहाँका वचन अभ्यास गर्न,
उहाँ र वचनको आमनेसामने आउनैपर्छ।
वचन अनुभव गर्न, उहाँलाई
वातावरण तयार गरिदिनुहुन आग्रह गर।
कोरस
उहाँको डर मान्नु, दुष्टताबाट
अलग बस्नु र उहाँबारेको ज्ञान गाँसिएका छन्।
उहाँलाई चिने उहाँको डर मान्न,
दुष्टताबाट अलग बस्न सक्छ।
पद ३
उहाँको वचनको आमनेसामने आउन,
इमानदार हृदय, सत्यता स्वीकार गर्ने इच्छा चाहिनेछ।
वास्तविक मानिस बन्ने, दुखः भोग्ने,
दुष्टताबाट अलग बस्ने इच्छा चाहिन्छ।
कोरस
उहाँको डर मान्नु, दुष्टताबाट
अलग बस्नु र उहाँबारेको ज्ञान गाँसिएका छन्।
उहाँलाई चिने मात्र उहाँको डर मान्न सकिन्छ।
उहाँको डर मान्नु, दुष्टताबाट
अलग बस्नु र उहाँबारेको ज्ञान गाँसिएका छन्।
उहाँलाई चिने उहाँको डर मान्न,
दुष्टताबाट अलग बस्न सक्छ।
ब्रिज
अघि बढ्दै, उहाँ नजिक जानेछौ,
तिम्रो जीवनको मूल्य बढ्नेछ।
तिम्रो हृदय झन् शुद्ध बन्नेछ;
जीवन चम्किनेछ, अर्थपूर्ण, उज्ज्वल हुनेछ।
कोरस
उहाँको डर मान्नु, दुष्टताबाट
अलग बस्नु र उहाँबारेको ज्ञान गाँसिएका छन्।
उहाँलाई चिने मात्र उहाँको डर मान्न सकिन्छ।
उहाँको डर मान्नु, दुष्टताबाट
अलग बस्नु र उहाँबारेको ज्ञान गाँसिएका छन्।
उहाँलाई चिने उहाँको डर मान्न,
दुष्टताबाट अलग बस्न सक्छ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। “प्रस्तावना” बाट परिमार्जित