491 ज्ञान हुनु भनेको वास्तविकता हुनु होइन

पद १

किन प्रायः मानिस परमेश्‍वरका वचन

पढ्न लागिपरेका छन्,

तैपनि तिनमा ज्ञान हुन्छ, यथार्थ मार्ग हुन्न?

के ज्ञान हुनु भनेको सत्यता हुनु हो?

धेरै ज्ञानका कुरा बोल्छौ,

तर तिनमा यथार्थ मार्ग हुँदैन।


पूर्व कोरस

कसलाई मूर्ख बनाइरहेका छौ?


कोरस

जति उच्च सिद्धान्त र कम यथार्थ हुन्छ, त्यसले

मानिसलाई त्यति कम वास्तविकता ल्याउँछ;

त्यति तिमीलाई उहाँको विरोध र

अवज्ञा गर्ने बनाउँछ।

उच्च सिद्धान्तहरू बहुमूल्य खजाना होइनन्;

तिनलाई यसरी व्यवहार नगर, कारण ती हानिकारक र व्यर्थ छन्।


पद २

मानिसले उच्चतम सिद्धान्त बारे कुरा गर्न सक्लान्,

तर त्यसमा केही यथार्थ छैन,

कारण त्यसमा साँचो अनुभव छैन,

त्यसैले तिनीहरूसँग अभ्यासको मार्ग छैन।

यस्तो व्यक्तिले अरू कसैलाई सही बाटोमा

लैजान सक्तैन।


पूर्व कोरस

तिनले पथभ्रष्ट मात्र गराउँछन्।


कोरस

जति उच्च सिद्धान्त र कम यथार्थ हुन्छ, त्यसले

मानिसलाई त्यति कम वास्तविकता ल्याउँछ;

त्यति तिमीलाई उहाँको विरोध र

अवज्ञा गर्ने बनाउँछ।

उच्च सिद्धान्तहरू बहुमूल्य खजाना होइनन्;

तिनलाई यसरी व्यवहार नगर, कारण ती हानिकारक र व्यर्थ छन्।


ब्रिज

कम्तीमा, तिनका समस्या हल गर ताकि

तिनले प्रवेश प्राप्त गरून्,

यो मात्र समर्पणता हो,

उहाँको काम गर्न योग्य हुनेछौ।

सधैँ ठूलाठूला वचन नबोल,

मानिसलाई तिम्रो पालन गराउन

अनुचित विधि प्रयोग नगर।

यसले केही राम्रो गर्दैन, तिनलाई भ्रममा मात्र पार्छ,

नियम बनाउनेछ, अनि मानिसले तिमीलाई घृणा गर्नेछन्।


अन्त्य

यी मानिसका लाजमर्दो कमीहरू हुन्।

त्यसैले वास्तविक समस्या बारे कुरा गर।

अरूको भोगाइलाई आफ्नो झैँ व्यवहार नगर,

अनि त्यसलाई प्रशंसाको लागि प्रदर्शन नगर।

आफ्नो व्यक्तिगत बाटो खोज।

हरेकले अभ्यास गर्नुपर्ने कुरा हो यो।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “वास्तविकतामा अझ बढी ध्यान देऊ” बाट परिमार्जित

अघिल्लो: 490 परमेश्‍वरको वचनको आफ्नो अभ्यासमा यत्न गर

अर्को: 492 मानिसलाई परमेश्‍वरको सल्लाह

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्