190 के तिमीलाई परमेश्‍वरको काम थाहा छ?

पद १

परमेश्‍वरले देहमा गर्नुहुने काम भव्य हुँदैन,

न त हुन्छ रहस्यमा लुेकेको।

त्यो हुन्छ वास्तविक र यथार्थ, जसरी हुन्छ एक र एक दुई;

त्यो गुप्त रहन्न न हुन्छ कुनै धोका।

सबैले असली नै देख्छन्,

र असली हुन्छ तिनले पाउने सत्यता र ज्ञान।

जब काम समाप्त हुन्छ,

तिनको उहाँप्रतिको ज्ञान नवीकरण हुनेछ।


कोरस

उहाँको पछि लाग्नेहरूमा

उहाँबारे कुनै धारणा रहनेछैन।

यो चिनियाँहरूमा परेको उहाँको कामको प्रभाव मात्र होइन,

बरु यसले सम्पूर्ण मानवलाई विजय गर्ने,

उहाँको कामको पनि प्रतिनिधित्व गर्छ।


पद २

यो देह, देहको सबैकुरा र कामले

उहाँको विजयको कामलाई, अरु कुनै पनि कुरा

भन्दा बढी लाभ पुर्याउँछ।

ती आज र भोलिको कामको लागि लाभदायक छन्।

यो देहले सारा मानवलाई विजय

र प्राप्त गर्नुहुनेछ।

मानवका लागि उहाँलाई हेर्ने, पालन गर्ने र

बुझ्नेभन्दा उत्तम काम अरु कुनै हुन्न।


कोरस

उहाँको पछि लाग्नेहरूमा

उहाँबारे कुनै धारणा रहनेछैन।

यो चिनियाँहरूमा परेको उहाँको कामको प्रभाव मात्र होइन,

बरु यसले सम्पूर्ण मानवलाई विजय गर्ने,

उहाँको कामको पनि प्रतिनिधित्व गर्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ” बाट परिमार्जित

अघिल्लो: 187 देहधारी परमेश्‍वर मानवजातिको लागि निकै महत्वपुर्ण हुनुहुन्छ

अर्को: 191 परमेश्‍वरका दुई देहधारण एउटै स्रोतबाट आउनुभयो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्