748 परमेश्‍वरप्रति अय्यूबको साँचो विश्‍वास र आज्ञापालन

पद १

अय्यूबले दशकौँभर यहोवाका कार्य हेरे,

आफ्नो लागि यहोवाका आशिष् प्राप्त गरे।

तिनले उहाँलाई ऋणी महसुस गराए,

कारण परमेश्‍वरका लागि केही नगर्दा पनि

यस्तो अनुग्रह, आशिष् पाए।


पद २

त्यसैले प्रार्थना गरे—उहाँको कर्जा तिर्न सकून्,

उहाँका कार्य र महानताको गवाही दिने

मौकाको आशा गरे, आशा गरे कि उनको

आज्ञापालन जाँचिनेछ, विश्‍वास शुद्ध

पारिनेछ र उहाँको स्वीकृति पाउनेछन्।


कोरस १

जाँच आउँदा, उहाँले उनको कुरा सुन्नुभयो भनी जाने।

यो मौकालाई सबभन्दा बढी कदर गरे।

जाँचलाई हल्का रूपमा लिनुहुन्न भनी जाने,

कारण जीवनभरको इच्छा साकार हुन सक्थ्यो।

यो मौकाको मतलब उनको आज्ञापालन र

आदर जाँचिन, शुद्ध पारिन सकिन्थ्यो।

यसको मतलब उनले उहाँको स्वीकृतिको मौका

पाएका थिए, यसरी उहाँको नजिक भए।


पद ३

यस्तो विश्‍वासले उनलाई अझ सिद्ध पारिने,

उहाँको इच्छा अझ राम्ररी बुझ्ने तुल्यायो।

आशिष्, अनुग्रहका लागि अय्यूब

उहाँप्रति अझ बढी कृतज्ञ पनि भए,

उहाँका कार्यका अझ प्रशंसा गरे।


पद ४

उहाँप्रति अझ आदरयुक्त, डर मान्ने भए;

उहाँको प्रेमिलो स्वभाव,

महानता, पवित्रताको लागि उनले निकै चाह गरे।

अय्यूबले उहाँको डर माने, दुष्टताबाट

टाढा बसे पनि, विश्‍वास, ज्ञानमा प्रगति गरे।


कोरस २

उनको विश्‍वास बढ्यो, आज्ञापालनले जग पायो;

उहाँप्रतिको डर झन् गहन भएको थियो।

अय्यूबको आत्मा, जीवन परिवर्तन भए पनि,

यो पर्याप्त नभएको महसुस गरे,

त्यसले प्रगतिलाई सुस्ताउन दिएनन्।

जाँचबाट आफ्ना प्राप्ति गन्दै गर्दा,

आफू कहाँ कमजोर छु भनी विचार गरे,

अर्को जाँचको लागि पर्खदै, प्रार्थना गरे।


अन्त्य

अर्को जाँचको दौरान आफ्नो विश्‍वास,

आज्ञापालन र उहाँप्रतिको डर

उचालिओस् भनी अय्यूबले चाहे।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २” बाट परिमार्जित

अघिल्लो: 747 अय्यूबले कसरी परमेश्‍वरलाई आदर गर्न सके?

अर्को: 749 परमेश्‍वरका आशिषहरूप्रति अय्यूबको मनोभाव

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्