749  परमेश्‍वरका आशिषहरूप्रति अय्यूबको मनोभाव

पद १

अय्यूबले विश्‍वास गरे, कि तिनका सबथोक

परमेश्‍वरबाट आयो, न कि आफ्नै परिश्रमबाट।

आशिषलाई फाइदा उठाउने चिजको रूपमा हेरेनन्।

तर जिउने मार्गदर्शकको रूपमा राख्नु पर्ने

मार्गलाई पक्रिरहे।


कोरस

परमेश्‍वरले आशिष् दिनुभएकोमा

अय्यूब कहिल्यै अति उत्तेजित भई हर्षित भएनन्,

न त बारम्बार आशिष् पाएकोमा

उहाँको मार्ग बेवास्ता गरे वा उहाँको अनुग्रह बिर्से।


पद २

धन्यवाद दिँदै तिनले उहाँका आशिष् कदर गरे।

तर तिनमा लिप्त भएनन्, अझै बढी खोजेनन्।

आशिष् पाउनकै निम्ति केही गरेनन्,

आशिष् कमी होला वा गुमाउनुपर्ला भनेर चिन्ता गरेनन्।


कोरस

परमेश्‍वरले आशिष् दिनुभएकोमा

अय्यूब कहिल्यै अति उत्तेजित भई हर्षित भएनन्,

न त बारम्बार आशिष् पाएकोमा

उहाँको मार्ग बेवास्ता गरे वा उहाँको अनुग्रह बिर्से।

परमेश्‍वरले आशिष् दिनुभएकोमा

अय्यूब कहिल्यै अति उत्तेजित भई हर्षित भएनन्,

न त बारम्बार आशिष् पाएकोमा

उहाँको मार्ग बेवास्ता गरे वा उहाँको अनुग्रह बिर्से।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २” बाट परिमार्जित

अघिल्लो: 748  परमेश्‍वरप्रति अय्यूबको साँचो विश्‍वास र आज्ञापालन

अर्को: 750  अय्यूबले परमेश्‍वरको स्वीकृति जित्नुका कारणहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्