301  तपाईँ सधैँ मेरो हृदयमा रहनुहोस्

पद १

चार ऋतुमै मसँगै रहनु-हिँड्नुहुन्छ।

तपाईँको एक्लो मुहार देख्दा,

मेरो हृदय दुःखले भरिन्छ।

मैले तपाईँको एक्लोपन

बुझेको, सान्त्वना दिएको छैन।

तपाइँको सल्लाह सामना गर्दा,

धेरै पटक जिद्दी हुन्छु।


कोरस १

सधैँ तपाईँलाई चोट पुऱ्याउँछु, निराश पार्छु।

तपाईँको ताडना नआउन्जेल, अनभिज्ञ रहन्छु।

म तपाईँको छेउमै बस्छु,

तपाईँको बोझ कम गर्न सक्तिनँ।

समझ नभएको मानिसले कसरी तपाईँको

दुःख बुझ्न सक्छ?


पद २

चाहना र देहको लागि सत्यता बिर्सेँ।

पछुतोले भरिँदा, तपाईँको हृदय तोडिसकेको हुन्छु।

कसैले तपाईँको दुःख, तपाईँको दुःख बुझ्दैन।

भ्रष्ट भई, दुःखमा विलाप गर्छु।

लोभले तपाईँसँग माग्छु।

तपाईँको चिन्ता बाँड्ने समझ कोसँग छ?


कोरस २

प्रेम, साँचो भावना भएको

तपाईँको हृदय निष्कपट छ।

तपाईँ भन्दा सुन्दर, आदरयुक्त को हुन सक्छ र!

तपाईँको संगतमै हुनेछु, म छुट्टिनेछैन।

तपाईँको मुहारमा खुसी देखा परोस्,

मेरो हृदयमा बस्नुहोस्।

तपाईँको मुहारमा खुसी देखा परोस्,

मेरो हृदयमा बस्नुहोस्।

अघिल्लो: 299  परमेश्‍वरको असल समाचार कुर्दै

अर्को: 303  ख्रीष्टलाई पछ्याउनु परमेश्‍वरद्वारा पूर्वनिर्धारित छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्