287  हामी आखिरी दिनहरूको ख्रीष्टका गवाहीहरू हौँ

परमेश्‍वरको आवाज सुनेर, हामी उहाँसामु उठाइएका छौँ।

उहाँका वचनहरू सत्यता हुन् भन्ने देख्छौँ,

हाम्रो हृदय विजय गरिएको छ।

न्याय र सजायद्वारा, हाम्रो भ्रष्टता पखालिन्छ।

परमेश्‍वर सत्य हुनुहुन्छ भनी दृढ रूपमा विश्‍वास गर्छौँ,

अनि हामी उहाँका पाइला नजिकबाट पछ्याउँछौँ।

हर प्रकारका सतावट र कठिनाइ भोग्छौँ,

तर उहाँका वचनले हामीलाई मार्गदर्शन गर्छन्।

उहाँको अत्यन्तै धेरै प्रेम अनुभव गर्छौँ,

उहाँलाई दृढ-इच्छाका साथ पछ्याउँछौँ।

हामी परीक्षा, सङ्कष्ट र शोधन भोग्छौँ,

उहाँलाई महिमित गर्न विजयी गवाही दिन्छौँ।

धार्मिकताको सुर्य देखा परेको छ भन्ने देख्छौँ;

हामी सबै परमेश्‍वरका गवाही हौँ।


परमेश्‍वर मानिसलाई मुक्ति दिन देहधारी हुनुभयो,

र हर प्रकारका अपमान भोग्नुहुन्छ।

इन्कार भोग्नुहुन्छ, गलतफहमी सहनुहुन्छ,

त्यो सबै बिना गुनासो वा पछुतो गर्नुहुन्छ।

हामी धुलोझैँ छौँ, तर उहाँद्वारा उठाइएका छौँ,

सत्यता र जीवन पाउँछौँ; यो उहाँको महान् प्रेम हो।

इमानदार मानिस बन्ने अभ्यास गर्छौँ र मानव रूपमा जिउँछौँ।

उहाँको प्रेम तिर्न कर्तव्य राम्ररी पूरा गर्छौँ।

राज्यको सुसमाचार फैलाउन, त्यसको गवाही दिन,

उहाँलाई सन्तुष्ट बनाउन बफादारी अर्पण गर्छौँ।

कठिनाइ जे भए पनि, हामी गुनासो गर्नेछैनौँ;

केवल उहाँलाई सारा मनले प्रेम गर्न खोज्छौँ।

हामी परीक्षा, सङ्कष्ट र शोधन भोग्छौँ,

र परमेश्‍वरलाई महिमित गर्न विजयी गवाहीहरू दिन्छौँ।

हामी धार्मिकताको सुर्य देखा परेको छ भन्ने देख्छौँ;

हामी सबै परमेश्‍वरका गवाही हौँ।

अघिल्लो: 281  समय

अर्को: 299  परमेश्‍वरको असल समाचार कुर्दै

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्