170 परमेश्‍वरका दुवै देहधारण मानवजातिलाई आवश्यक छन्

पद १

आखिरी दिनहरूको काम देहधारणद्वारा

नगरिएको भए, त्यसले थोरै पनि

परिणाम पाउन र पापीलाई पूर्णतः मुक्ति दिन सक्ने थिएन।

परमेश्‍वर देहधारी नहुनुभए,

मानिसका लागी अदृश्य र अमूर्त आत्मा रहनुहुने थियो।

मानिस देहको प्राणी भएकोले,

परमेश्‍वर र ऊ दुई भिन्न संसारमा

र भिन्न प्रकृतिका हुन्छन्।

देहको मानिस उहाँका आत्मासँग मिल्न सक्तैन,

र यी बीच सम्बन्ध बनाउने कुनै उपाय छैन,

झन् मानिस त आत्मामा

परिणत हुनै सक्तैन।


कोरस १

तसर्थ उहाँको योजित काम गर्न,

उहाँका आत्मा सृजित प्राणी बन्नैपर्छ।

उहाँ सर्वोच्च स्थानमा उक्लन, मानव

बन्न आफूलाई विनम्र बनाउन

र मानिस बीच बाँचेर काम गर्न सक्नुहुन्छ,

तर मानिस सर्वोच्च स्थानमा उक्लन र आत्मा बन्न सक्तैन,

र तल्लो स्थानमा ओर्लन त झनै सक्तैन।

त्यसैले परमेश्‍वरले काम पूरा गर्न देहधारी हुनैपर्छ।


पद २

यसरी नै, पहिलो देहधारण दौरान,

देहधारी परमेश्‍वर मात्र

क्रूसमा टाँगीइन सक्नुहुन्थ्यो,

नत्र उहाँका आत्मा पापबलिको रूपमा क्रूसमा टाँगिने

कुनै उपाय हुनेथिएन।

परमेश्‍वर मानिसको पापबलि बन्न सीधै देहधारी हुन सक्नुहुन्थ्यो

तर मानिस उहाँले तयार गर्नुभएको पापबलि

लिन सीधै स्वर्ग उक्लन सक्तैनथ्यो।

तसर्थ, उहाँ स्वर्ग र पृथ्वीबीच

भागदौड गर्न मात्र सक्नुहुन्थ्यो ,

मुक्ति लिन मानिसलाई स्वर्ग उकाल्न सकिँदैनथ्यो,

कारण मानिस पतित भएको

थियो र ऊ स्वर्ग चढ्न सक्तैनथ्यो,

पापबलि पाउन त परै जाओस्।


कोरस २

तसर्थ, येशू मानव बीच आउनु र मानिसले

पूरा गर्न नसक्ने काम गर्नु आवश्यक थियो।

तसर्थ, येशू मानव बीच आउनु र मानिसले

पूरा गर्न नसक्ने काम गर्नु आवश्यक थियो।

आवश्यकताकै कारण उहाँ हरेकचोटि देहधारी हुनुहुन्छ।

कुनै पनि चरण उहाँका आत्माद्वारा पूरा गर्न सकिन्थ्यो भने,

उहाँ देहधारी हुने अपमानमा समर्पण गर्नुहुने थिएन।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “देहधारणको रहस्य (४)” बाट परिमार्जित

अघिल्लो: 168 राज्यमा मानिस प्रवेश गर्ने ढोका आखिरी दिनहरूको ख्रीष्ट हुनुहुन्छ

अर्को: 171 देहधारी परमेश्‍वर मुक्तिको कामको लागि अझै उपयुक्त हुनुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्