82 विश्राममा पस्ने मानवजातिको एउटै बाटो

पद १

परमेश्‍वरको अन्तिम शु्द्धीकरणको

न्याय र सजायमा खडा रहनेहरू अन्तिम विश्राममा पस्नेछन्।

शैतानको प्रभावबाट मुक्त भएकाहरू

परमेश्‍वरका हुनेछन् र अन्तिम विश्राममा पस्नेछन्।


कोरस

न्याय र सजायको उद्देश्य

मानिसलाई अन्तिम विश्रामको लागि शुद्ध पार्नु हो।

यो काम बिना मानिस आफ्नो वर्ग पछ्याउन सक्तैनन्।

विश्राममा पस्ने यो एउटै उपाय हो।


पद २

केवल शुद्धिकरणले अधर्म हटाउँछ।

यो सजाय र न्यायले

मानिसको विद्गोह प्रकाशमा ल्याउँछ

र छुट्याउँछ मुक्ति पाउने र नपाउनेहरूलाई

बाँकी रहने र नरहनेहरूलाई।


कोरस

न्याय र सजायको उद्देश्य

मानिसलाई अन्तिम विश्रामको लागि शुद्ध पार्नु हो।

यो काम बिना मानिस आफ्नो वर्ग पछ्याउन सक्तैनन्।

विश्राममा पस्ने यो एउटै उपाय हो।


पद ३

मानवलाई शुद्ध पार्न र अनन्त विश्राममा लैजान

दुष्टलाई दण्ड र असललाई इनाम दिनुहुनेछ।

उहाँको कामको यो अन्तिम र महत्वपूर्ण चरण हो।

दुष्ट रहे मानवजाति विश्राममा पस्नेछैन।


ब्रिज

जब उहाँको काम सकिन्छ, सारा मानव पवित्र हुनेछ,

र परमेश्‍वर शान्तिपूर्वक विश्राममा जिउनुहुनेछ।


कोरस

न्याय र सजायको उद्देश्य

मानिसलाई अन्तिम विश्रामको लागि शुद्ध पार्नु हो।

यो काम बिना मानिस आफ्नो वर्ग पछ्याउन सक्तैनन्।

विश्राममा पस्ने यो एउटै उपाय हो।

विश्राममा पस्ने यो एउटै उपाय हो।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्” बाट परिमार्जित

अघिल्लो: 81 आखिरी दिनहरूको न्याय युगलाई समापन गर्ने कार्य हो

अर्को: 83 आखिरी दिनहरूमा परमेश्‍वरको कामको भित्री सत्य

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्