256 गुमाएको मुक्ति कसरी पुनः प्राप्त गर्ने

पद १

कहिलेसम्म पछ्याउनेछौ भनी सोध्नुभयो;

मैले भनेँ सधैँ तपाईँसँगै रहनेछु।

मेरो हृदयको गहिराइबाट एउटा आवाज आयो,

पृथ्वी र पहाडहरू हल्लायो।


पद २

आँसु चुहाउँदै कसम खाएँ,

तर आफ्नै कपट जाँनिन।

समयसाथ, ठूला बदलीले ती भावना लैजान्छन्

र तपाईँसँग खाएका कसम झुट बने।


पूर्व कोरस १

हामी भेट्दा, तपाईँको विद्रोह गरेँ।

म ती पुराना दृश्य सम्झन चाहन्न।

मेरो निष्ठारहित समर्पणले

तपाईँलाई झन् ठूलो कष्ट,

झन् ठूलो कष्ट ल्याएको छ।


कोरस

अन्ततः मैले थोरै दिएको छु भनी बुझ्छु।

मैले तपाईँलाई तिर्ने रित्ता शब्द मात्र हुन्।

सपनाबाट ब्युझिँदै, आफ्नो लागि चिन्ता गर्छु।

गुमाएको मुक्ति कसरी फेरि पाउने?


पद ३

मैले ती वर्ष गुमाएँ र थोरै पाएँ।

म भित्रको पछुतो कसलाई भन्न सक्छु?

मेरो जवानीमा मेरो लागि धेरै मेहनत गर्नुभयो,

तर मैले कृतज्ञता तिरिँन।


पूर्व कोरस २

यता दौडिँदै, उता दौडिँदै,

तपाईँको हृदयसँग जोडिन असक्षम भएँ।

एकपटक संयोगले भेटियौँ,

तर तपाईँलाई चिनिँन,

र मलाई झनै पछुतो भयो।


कोरस

अन्ततः मैले थोरै दिएको छु भनी बुझ्छु।

मैले तपाईँलाई तिर्ने रित्ता शब्द मात्र हुन्।

सपनाबाट ब्युझिँदै, आफ्नो लागि चिन्ता गर्छु।

गुमाएको मुक्ति कसरी फेरि पाउने?

गुमाएको मुक्ति कसरी फेरि पाउने?

अघिल्लो: 222 मैले परमेश्‍वरको प्रेमिलो स्वभाव देखेको छु

अर्को: 259 म एक सानो सृजित प्राणी मात्र हुँ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्