256 गुमाएको मुक्ति कसरी पुनः प्राप्त गर्ने
पद १
कहिलेसम्म पछ्याउनेछौ भनी सोध्नुभयो;
मैले भनेँ सधैँ तपाईँसँगै रहनेछु।
मेरो हृदयको गहिराइबाट एउटा आवाज आयो,
पृथ्वी र पहाडहरू हल्लायो।
पद २
आँसु चुहाउँदै कसम खाएँ,
तर आफ्नै कपट जाँनिन।
समयसाथ, ठूला बदलीले ती भावना लैजान्छन्
र तपाईँसँग खाएका कसम झुट बने।
पूर्व कोरस १
हामी भेट्दा, तपाईँको विद्रोह गरेँ।
म ती पुराना दृश्य सम्झन चाहन्न।
मेरो निष्ठारहित समर्पणले
तपाईँलाई झन् ठूलो कष्ट,
झन् ठूलो कष्ट ल्याएको छ।
कोरस
अन्ततः मैले थोरै दिएको छु भनी बुझ्छु।
मैले तपाईँलाई तिर्ने रित्ता शब्द मात्र हुन्।
सपनाबाट ब्युझिँदै, आफ्नो लागि चिन्ता गर्छु।
गुमाएको मुक्ति कसरी फेरि पाउने?
पद ३
मैले ती वर्ष गुमाएँ र थोरै पाएँ।
म भित्रको पछुतो कसलाई भन्न सक्छु?
मेरो जवानीमा मेरो लागि धेरै मेहनत गर्नुभयो,
तर मैले कृतज्ञता तिरिँन।
पूर्व कोरस २
यता दौडिँदै, उता दौडिँदै,
तपाईँको हृदयसँग जोडिन असक्षम भएँ।
एकपटक संयोगले भेटियौँ,
तर तपाईँलाई चिनिँन,
र मलाई झनै पछुतो भयो।
कोरस
अन्ततः मैले थोरै दिएको छु भनी बुझ्छु।
मैले तपाईँलाई तिर्ने रित्ता शब्द मात्र हुन्।
सपनाबाट ब्युझिँदै, आफ्नो लागि चिन्ता गर्छु।
गुमाएको मुक्ति कसरी फेरि पाउने?
गुमाएको मुक्ति कसरी फेरि पाउने?