परमेश्‍वरले यावत् थोक सृष्टि गर्न वचन प्रयोग गर्नुहुन्छ परमेश्‍वरले आदम र हव्‍वाको सृष्टि गर्नुहुन्छ नोआ अब्राहाम परमेश्‍वरले सदोमको विनाश गर्नुभएको परमेश्‍वरले निनवेलाई मुक्ति दिनुभएको अय्यूब प्रभु येशूका काम र वचनहरू सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ मानव जीवनका छ महत्वपूर्ण मोडहरू परमेश्‍वरले कसरी आत्मिक संसारलाई शासन र व्यवस्थापन गर्नुहुन्छ परमेश्‍वरका वचनहरूको अख्‍तियार र शक्ति
  • परमेश्‍वरलाई चिन्‍ने मार्ग
    • परमेश्‍वरले यावत् थोक सृष्टि गर्न वचन प्रयोग गर्नुहुन्छ
    • परमेश्‍वरले आदम र हव्‍वाको सृष्टि गर्नुहुन्छ
    • नोआ
    • अब्राहाम
    • परमेश्‍वरले सदोमको विनाश गर्नुभएको
    • परमेश्‍वरले निनवेलाई मुक्ति दिनुभएको
    • अय्यूब
    • प्रभु येशूका काम र वचनहरू
    • सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ
    • मानव जीवनका छ महत्वपूर्ण मोडहरू
    • परमेश्‍वरले कसरी आत्मिक संसारलाई शासन र व्यवस्थापन गर्नुहुन्छ
    • परमेश्‍वरका वचनहरूको अख्‍तियार र शक्ति
परमेश्‍वरका वचनहरूको अख्‍तियार र शक्ति

मानिससँग करार स्थापित गर्न परमेश्‍वरले आफ्‍नो वचनको प्रयोग गर्नुहुन्छ

उत्पत्ति ९:११-१३ अनि म तिमीहरूसँग मेरो करार स्थापित गर्नेछु, न त जलप्रलयको पानीले अब उप्रान्त सबै मानिसहरूलाई नष्ट गर्नेछ, न त पृथ्वीलाई नष्ट गर्नको न…

परमेश्‍वरका आशिष्‌हरू

उत्पत्ति १७:४-६ मेरो बारेमा भन्दा, हेर्, मेरो करार तँसितै छ र तँ धेरै जातिहरूको पिता बन्‍नेछस्। न त अब तेरो नाम अब्राम नै हुनेछ, तर तेरो नाम अब्राहाम …

सृष्टिकर्ताको अख्‍तियार समय, स्थान, वा भूगोलद्वारा सीमित छैन, र सृष्टिकर्ताको अख्‍तियारलाई गन्ती गर्न सकिँदैन

हामी उत्पत्ति २२:१७–१८ लाई हेरौं। यो यहोवा परमेश्‍वरले बोल्‍नुभएको अर्को अनुच्‍छेद हो, जहाँ उहाँले अब्राहामलाई भन्‍नुभयो, “आशिष्‌मा म तँलाई आशिष्‌ दिन…

सबै थोक र जीवित प्राणीहरूमाथि सृष्टिकर्ताको नियन्त्रण र प्रभुत्व छ भन्‍ने तथ्यले सृष्टिकर्ताको अख्‍तियारको साँचो अस्तित्वको बारेमा बताउँछ

त्यसै गरी, यहोवाले अय्यूबलाई आशिष्‌ दिनुभएको विवरण अय्यूबको पुस्तकमा उल्‍लेख गरिएको छ। परमेश्‍वरले अय्यूबलाई के आशिष्‌ दिनुभयो त? “त्यसैले यहोवाले अ…

शैतानलाई परमेश्‍वरको आज्ञा

अय्यूब २:६ अनि यहोवाले शैतानलाई भन्नुभयो, हेर्, त्यो तेरै हातमा छ; तर त्यसको जीवन बचा। शैतानले सृष्टिकर्ताको अख्‍तियारलाई भङ्ग गर्ने आँट कहिल्यै गरेक…

परमेश्‍वर, जोसँग सृष्टिकर्ताको पहिचान छ, उहाँसँग मात्रै अद्वितीय अख्‍तियार छ

शैतानको विशेष पहिचानले गर्दा धेरै मानिसहरूलाई विभिन्‍न पक्षहरूको प्रकटीकरणमा बलियो रुचि प्रदर्शन गर्ने तुल्याएको छ। परमेश्‍वरजस्तै शैतानमा पनि अख्‍त…

मानवजाति भ्रष्ट तुल्याइएको भए तापनि, ऊ अझै पनि सृष्टिकर्ताको अख्‍तियारको सार्वभौमिकताको अधीनमा जिउँछ

शैतानले मानवजातिलाई हजारौं वर्षदेखि भ्रष्ट तुल्याउँदै आएको छ। त्यसले असीमित मात्रामा दुष्टता ल्याएको छ, एकपछि अर्को पुस्तालाई धोका दिएको छ, र संसारम…

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्