577 परमेश्‍वरको आज्ञा पूरा गर्न आफ्नो मन र शरीर अर्पण गर

पद १

मानवजातिका सदस्यको रूपमा,

ख्रीष्टका समर्पित अनुयायी भएर,

हाम्रो कर्तव्य, जिम्मेवारी

परमेश्‍वरको आज्ञा पूरा गर्न

आफ्ना मन र शरीरलाई अर्पण गर्नु हो।


कोरस

हाम्रो पूरै अस्तित्व उहाँबाट आएको हो,

उहाँको सार्वभौमिकताको कारण अस्तित्वमा छौँ।

हाम्रो पूरै अस्तित्व उहाँबाट आएको हो,

उहाँको सार्वभौमिकताको कारण अस्तित्वमा छौँ।


पद २

हाम्रा मन, शरीर परमेश्‍वरको आज्ञा,

मानिसको धर्मी अभियानको निम्ति नभए,

हाम्रा आत्मा उहाँका आज्ञाका खातिर शहीद

भएका र हामीलाई सबथोक

दिनुहुने परमेश्‍वरको लागि अयोग्य हुनेछन्।


कोरस

हाम्रो पूरै अस्तित्व उहाँबाट आएको हो,

उहाँको सार्वभौमिकताको कारण अस्तित्वमा छौँ।

हाम्रो पूरै अस्तित्व उहाँबाट आएको हो,

उहाँको सार्वभौमिकताको कारण अस्तित्वमा छौँ।

हाम्रो पूरै अस्तित्व उहाँबाट आएको हो,

उहाँको सार्वभौमिकताको कारण अस्तित्वमा छौँ।

हाम्रो पूरै अस्तित्व उहाँबाट आएको हो,

उहाँको सार्वभौमिकताको कारण अस्तित्वमा छौँ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि नेतृत्व गर्नुहुन्छ” बाट परिमार्जित

अघिल्लो: 575 परमेश्‍वरको ध्यान मानिसको हृदयमा छ

अर्को: 579 तिमीले आफ्नो कर्तव्य कसरी पूरा गर्नुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्