260 मानिसको जीवनको लागि परमेश्‍वर सबै दुःख सहनुहुन्छ

पद १

मानव जीवनको सुरुवात र

निरन्तरताको रहस्यभित्र

कसैले नियालेको छैन।

यो बुझ्ने परमेश्‍वरले मात्र

मानवबाट चोट सहनुहुन्छ,

जसले सबै थोक लिन्छ तर धन्यवाद दिदैन।


पूर्व कोरस

जीवनले ल्याउने कुरा उसले सामान्य ठान्छ,

त्यसैले त उसले उहाँलाई धोका दिन्छ, धुत्छ, बिर्सन्छ।


कोरस

आफ्नो योजना खातिर उहाँ सब दु:ख सहनुहुन्छ,

मानव देह निम्ति नभई, मानव जीवन निम्ति,

देह फिर्ता लिन नभई, उहाँको सासबाट दिनुभएको जीवन निम्ति।

यही हो उहाँको योजना, मानिसको जीवन निम्ति सबै।


पद २

के उहाँको योजना यति महत्वपूर्ण छ?

के उहाँले जीवन दिनुभएको मानिस पनि

महत्वपूर्ण छ?

उहाँको योजना महत्वपूर्ण छ,

तर आफ्नै हातले बनाउनुभएको प्राणीको

अस्तित्वको एउटै उद्देश्य छ, उहाँको योजनाको निम्ति।


ब्रिज

त्यसैले, उहाँले मानवप्रतिको घृणाको निम्ति

आफ्नो योजना बर्बाद गर्न सक्नुहुन्न।


कोरस

आफ्नो योजना खातिर उहाँ सब दु:ख सहनुहुन्छ,

मानव देह निम्ति नभई, मानव जीवन निम्ति,

देह फिर्ता लिन नभई, उहाँको सासबाट दिनुभएको जीवन निम्ति।

यही हो उहाँको योजना, मानिसको जीवन निम्ति सबै।

आफ्नो योजना खातिर उहाँ सब दु:ख सहनुहुन्छ,

मानव देह निम्ति नभई, मानव जीवन निम्ति,

देह फिर्ता लिन नभई, उहाँको सासबाट दिनुभएको जीवन निम्ति।

यही हो उहाँको योजना, मानिसको जीवन निम्ति सबै।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ” बाट परिमार्जित

अघिल्लो: 259 मानिसलाई मुक्ति दिने परमेश्‍वरको उत्कट इच्‍छालाई कसैले बुझ्दैन

अर्को: 261 परमेश्‍वर मानवजातिको भविष्यप्रति विलाप गर्नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्