480 तिम्रो जीवन परमेश्‍वरको वचनले भर

पद १

अब देखि, परमेश्‍वरका वचनको चर्चा, तिमी बोल्ने सिद्धान्त हुनुपर्छ।

तिमीहरू भेला हुँदा, उहाँका वचनको सङ्गतिमा संलग्‍न हुनुपर्छ,

उहाँका वचनलाई अन्तरक्रियाको विषयवस्तु बनाऊ,

उहाँका वचनलाई अन्तरक्रियाको विषयवस्तु बनाऊ,

यी वचनबारे के थाहा छ, तिनलाई अभ्यास कसरी गर्छौ,

र पवित्र आत्मा

कसरी काम गर्नुहुन्छ, चर्चा गर।


कोरस १

उहाँका वचनको सङ्गति गरेसम्म, पवित्र आत्माले तिमीलाई ज्योति दिनुहुनेछ।

उहाँको वचनको संसार बनाउन मानिसको सहकार्य चाहिन्छ।

तिमी यसमा प्रवेश नगरेसम्म, उहाँको काम गर्ने कुनै उपाय हुँदैन;

मुख बन्द राखी वचन बारे नबोले,

उहाँले ज्योति दिनसक्नुहुन्न।


पद २

व्यस्त नहुँदा निरर्थक गफमा नअल्मली,

उहाँका वचनबारे चर्चा गर!

तिम्रो जीवन उहाँका वचनद्वारा भरिन देऊ।

तिम्रो सङ्गति सतही भए पनि फरक पर्दैन।

सतहीपन बिना गहिराइ हुन सक्दैन।

त्यहाँ प्रक्रिया हुनुपर्छ।

तिम्रो तालिमद्वारा,

पवित्र आत्माको ज्योति लिनेछौ, र कसरी वचन

प्रभावकारी रूपले खाने र पिउने भनी थाहा पाउनेछौ।


कोरस २

खोजतलासपछि, उहाँका वचनको वास्तविकतामा प्रवेश गर्नेछौ।

खोजतलासपछि, उहाँका वचनको वास्तविकतामा प्रवेश गर्नेछौ।

सहकार्य गरे मात्र पवित्र आत्माको काम प्राप्त गर्नेछौ।

सहकार्य गरे मात्र पवित्र आत्माको काम प्राप्त गर्नेछौ।

सहकार्य गरे मात्र पवित्र आत्माको काम प्राप्त गर्नेछौ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “राज्यको युग नै वचनको युग हो” बाट परिमार्जित

अघिल्लो: 479 परमेश्‍वरका वचनहरू प्रति मानिसको हुनुपर्ने मनोवृत्ति

अर्को: 481 मानिस कसरी परमेश्‍वरको मार्गमा हिँड्नुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्