258 परमेश्‍वरको जीवनशक्तिको प्रकटीकरण

पद १

संसारका सबै जीवन-मृत्यु हुँदै जानैपर्छ;

मृत्यु-पुनर्जन्मको चक्रबाट धेरै जान्छन्।

सबै जीवित चाँडै मर्नेछन्;

मरेका चाँडै फर्कनेछन्।


पूर्व कोरस १

संसारमा आउने प्राणी निम्ति परमेश्‍वरले

प्रबन्ध गर्नुभएको जीवन मार्ग हो यो।


कोरस

सबै जीवित-निर्जीव कुरा आपूर्ति गर्न आफ्नो जीवन प्रयोग गर्नुहुन्छ।

शक्ति र अख्तियारको सद्गुणद्वारा सबै नियमन गर्नुहुन्छ।

यो सत्य कल्पना गर्न वा बुझ्न सकिँदैन।

यो उहाँको जीवनशक्तिको प्रकटीकरण र साक्षी हो।


पद २

जीवन मार्गद्वारा मानवलाई देखाउनुहुन्छ,

कि उसलाई असीमित जीवन दिनुहुन्छ।

मानव जीवन भौतिकता, समय र दूरीबाट स्वतन्त्र छ।


पूर्व कोरस २

उहाँले दिनुभएको जीवनको सो रहस्य नै

जीवन उहाँबाटै आएको प्रमाण हो।


कोरस

सबै जीवित-निर्जीव कुरा आपूर्ति गर्न आफ्नो जीवन प्रयोग गर्नुहुन्छ।

शक्ति र अख्तियारको सद्गुणद्वारा सबै नियमन गर्नुहुन्छ।

यो सत्य कल्पना गर्न वा बुझ्न सकिँदैन।

यो उहाँको जीवनशक्तिको प्रकटीकरण र साक्षी हो।


ब्रिज

धेरैले जीवन उहाँबाट आएको भनी विश्‍वास नगर्लान्,

तर उहाँको अस्तित्वमा विश्‍वास गरे-नगरे पनि,

उहाँले दिनुहुने कुरा मानव उपभोग गर्छ।

उहाँको हृदय परिवर्तन भयो र

पूरै संसार पुनःदावी गर्ने,

जीवन फिर्ता लिने इच्छा गर्नुभयो भने,

केहि पनि रहनेछैन।


कोरस

सबै जीवित-निर्जीव कुरा आपूर्ति गर्न आफ्नो जीवन प्रयोग गर्नुहुन्छ।

शक्ति र अख्तियारको सद्गुणद्वारा सबै नियमन गर्नुहुन्छ।

यो सत्य कल्पना गर्न वा बुझ्न सकिँदैन।

यो उहाँको जीवनशक्तिको प्रकटीकरण र साक्षी हो।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ” बाट परिमार्जित

अघिल्लो: 257 सृष्टिका सबै प्राणीहरूको जीवन परमेश्‍वरबाट आउँछ

अर्को: 259 मानिसलाई मुक्ति दिने परमेश्‍वरको उत्कट इच्‍छालाई कसैले बुझ्दैन

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्