420 साँचो प्रार्थनाको प्रभाव

पद १

इमानदारीतामा हिँड र हृदयको छलबाट

छुट्न, शुद्ध पारिन,

परमेश्‍वरद्वारा उत्प्रेरित हुन प्रार्थना गर।

अनि तिम्रो स्वभाव बदलिनेछ।


कोरस

प्रार्थना गर्दा मानिसको स्वभाव बदलिन्छ।

जति आत्माद्वारा उत्प्रेरित, त्यति पालन गर्नेछन्,

त्यति सक्रिय बन्नेछन्, र तिनका हृदय बिस्तारै

साँचो प्रार्थनाको कारण शुद्ध पारिनेछन्।


पद २

साँचो आत्मिक जीवन प्रार्थनाको र

उहाँद्वारा उत्प्रेरित जीवन हो।

उहाँद्वारा उत्प्रेरित हुँदा तिमी र तिम्रो

स्वभाव बदलिन सक्छ।


कोरस

प्रार्थना गर्दा मानिसको स्वभाव बदलिन्छ।

जति आत्माद्वारा उत्प्रेरित, त्यति पालन गर्नेछन्,

त्यति सक्रिय बन्नेछन्, र तिनका हृदय बिस्तारै

साँचो प्रार्थनाको कारण शुद्ध पारिनेछन्।


पद ३

आत्माको उत्प्रेरणा नहुँदा, जीवन

धर्म बाहेक केही हुँदैन।

परमेश्‍वरद्वारा ज्योति दिइँदा, उत्प्रेरित गरिँदा,

तिमीले आत्मिक जीवन जिउनेछौ।


कोरस

प्रार्थना गर्दा मानिसको स्वभाव बदलिन्छ।

जति आत्माद्वारा उत्प्रेरित, त्यति पालन गर्नेछन्,

त्यति सक्रिय बन्नेछन्, र तिनका हृदय बिस्तारै

साँचो प्रार्थनाको कारण शुद्ध पारिनेछन्,

साँचो प्रार्थनाको कारण शुद्ध पारिनेछन्।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “प्रार्थनाको अभ्यासको सम्बन्धमा” बाट परिमार्जित

अघिल्लो: 419 साँचो प्रार्थनामा कसरी प्रवेश गर्ने

अर्को: 421 पवित्र आत्माको काम पाउन प्रार्थनामा आफ्नो हृदयदेखि बोल

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्