573 कर्तव्य भनेको सृजित प्राणीको इश्‍वरीय मिसन हो

पद १

मानिसको कर्तव्य आशिषित वा श्रापित

हुनुसँग सम्बन्धित छैन।

उसको कर्तव्य उसले भुक्तानी

वा सर्त बिना गर्नुपर्छ।


पूर्व कोरस

“आशिषित” भनेको न्याय र सिद्ध

पारिए पछि आनन्द लिनु हो।

“श्रापित” भनेको स्वभाव बदल्न नसक्नेले

दण्ड भोग्नेछ भन्ने हो।


कोरस

उसले कर्तव्य पूरा गर्नुपर्छ।

ऊ आशिषित वा श्रापित भए पनि,

जे गर्न सक्छ त्यो गर्नुपर्छ।

परमेश्‍वरलाई पछ्याउने

व्यक्तिले गर्नुपर्ने न्युनतम कुरा हो यो।


पद २

कर्तव्य आशिषका लागि गर्नु वा

श्रापको डरले इन्कार्नु हुँदैन।

कर्तव्य पूरा गरिनैपर्छ।

गर्न असफल भए तिमी विद्रोही हौ।


पूर्व कोरस

“आशिषित” भनेको न्याय र सिद्ध

पारिए पछि आनन्द लिनु हो।

“श्रापित” भनेको स्वभाव बदल्न नसक्नेले

दण्ड भोग्नेछ भन्ने हो।


कोरस

उसले कर्तव्य पूरा गर्नुपर्छ।

ऊ आशिषित वा श्रापित भए पनि,

जे गर्न सक्छ त्यो गर्नुपर्छ।

परमेश्‍वरलाई पछ्याउने

व्यक्तिले गर्नुपर्ने न्युनतम कुरा हो यो।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता” बाट परिमार्जित

अघिल्लो: 572 परमेश्‍वरबारे शङ्का गर्ने र अनुमान लाउने सबैभन्दा छली हुन्

अर्को: 574 तिम्रो कर्तव्यमा सत्यताको अभ्यास गर्नु मुख्य कुरा हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्