139 परमेश्‍वरको काम र मानिसको काम बीचको भिन्नता

पद १

परमेश्‍वरको काममा सब मानिसमा

गरिने काम समावेश हुन्छ।

र पूरै युगको कामलाई प्रतिनिधित्व गर्छ।

मतलब उहाँको कामले

पवित्र आत्माको प्रत्येक कामको

गतिशीलता र प्रचलनलाई प्रतिनिधित्व गर्छ।


पद २

प्रेरितहरूको काम उहाँको काम पछि आउँछ,

त्यसलाई पछ्याउँछ, युगलाई अगुवाइ गर्दैन,

न त पूरै युगमा आत्माको कामका

प्रचलनलाई प्रतिनिधित्व नै गर्छ।


पूर्व कोरस

तिनले मानिसले गर्नुपर्ने काम मात्र गर्छन्।

यो उहाँको व्यवस्थापनसँग सम्बन्धित छैन।


कोरस

उहाँले आफै गर्नुहुने काम

व्यवस्थापनको कार्यको परियोजना हो।

मानिसहरूले गर्ने काम,

प्रयोग गरिएकाहरूको कर्तव्य मात्र हो,

व्यवस्थापनको कार्यको अंश होइन,

व्यवस्थापनको कार्यको अंश होइन।


पद ३

यथार्थमा ती दुवै पवित्र

आत्माको काम भए पनि,

तिनका पहिचान र तिनले प्रतिनिधित्व

गर्ने कुरा भिन्न भएर,

उहाँको काम र मानिसको काम पूर्णतः भिन्न छन्।


ब्रिज

पवित्र आत्माको कामको हद,

वस्तुका पहिचान अनुसार फरक हुन्छ।

पवित्र आत्माको कामको दयारा र

सिद्धान्तहरू यी नै हुन्।


कोरस

उहाँले आफै गर्नुहुने काम

व्यवस्थापनको कार्यको परियोजना हो।

मानिसहरूले गर्ने काम,

प्रयोग गरिएकाहरूको कर्तव्य मात्र हो,

व्यवस्थापनको कार्यको अंश होइन,

व्यवस्थापनको कार्यको अंश होइन।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरको काम र मानिसको काम” बाट परिमार्जित

अघिल्लो: 138 मानिसले परमेश्‍वरलाई उहाँको कामको हरेक चरणमा गवाही दिनैपर्छ

अर्को: 140 परमेश्‍वर विभिन्न युगहरूलाई प्रतिनिधित्व गर्न विभिन्न नाम लिनुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्