139 परमेश्वरको काम र मानिसको काम बीचको भिन्नता
पद १
परमेश्वरको काममा सब मानिसमा
गरिने काम समावेश हुन्छ।
र पूरै युगको कामलाई प्रतिनिधित्व गर्छ।
मतलब उहाँको कामले
पवित्र आत्माको प्रत्येक कामको
गतिशीलता र प्रचलनलाई प्रतिनिधित्व गर्छ।
पद २
प्रेरितहरूको काम उहाँको काम पछि आउँछ,
त्यसलाई पछ्याउँछ, युगलाई अगुवाइ गर्दैन,
न त पूरै युगमा आत्माको कामका
प्रचलनलाई प्रतिनिधित्व नै गर्छ।
पूर्व कोरस
तिनले मानिसले गर्नुपर्ने काम मात्र गर्छन्।
यो उहाँको व्यवस्थापनसँग सम्बन्धित छैन।
कोरस
उहाँले आफै गर्नुहुने काम
व्यवस्थापनको कार्यको परियोजना हो।
मानिसहरूले गर्ने काम,
प्रयोग गरिएकाहरूको कर्तव्य मात्र हो,
व्यवस्थापनको कार्यको अंश होइन,
व्यवस्थापनको कार्यको अंश होइन।
पद ३
यथार्थमा ती दुवै पवित्र
आत्माको काम भए पनि,
तिनका पहिचान र तिनले प्रतिनिधित्व
गर्ने कुरा भिन्न भएर,
उहाँको काम र मानिसको काम पूर्णतः भिन्न छन्।
ब्रिज
पवित्र आत्माको कामको हद,
वस्तुका पहिचान अनुसार फरक हुन्छ।
पवित्र आत्माको कामको दयारा र
सिद्धान्तहरू यी नै हुन्।
कोरस
उहाँले आफै गर्नुहुने काम
व्यवस्थापनको कार्यको परियोजना हो।
मानिसहरूले गर्ने काम,
प्रयोग गरिएकाहरूको कर्तव्य मात्र हो,
व्यवस्थापनको कार्यको अंश होइन,
व्यवस्थापनको कार्यको अंश होइन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “परमेश्वरको काम र मानिसको काम” बाट परिमार्जित